• Fri. Sep 26th, 2025

सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न

BySaptahik Samachar

१६ पुष २०८१, मंगलवार १७:३५ १६ पुष २०८१, मंगलवार १७:३५ १६ पुष २०८१, मंगलवार १७:३५

भद्रपुर १५,पुस/ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीको २८ औं इकाइ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य र चन्द्रगढी सेवा केन्द्र उपसमितिका संयोजक गोपाल गिरीको अध्यक्षतामा आज मंगलबार साधारण सभा सम्पन्न भएको हो। 

साधारण सभामा सहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले अध्यक्षीय प्रतिवेदन, संयोजक गिरीले सहकारीको वार्षिक नीति तथा कार्यक्रम,  ऋण उपसमितिका सदस्य नारायणप्रसाद काफ्लेले लेखा परीक्षण र ऋण उपसमिति प्रतिवेदन तथा उपसमिति सदस्य ईश्वरी दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
सो अवसरमा गायक अर्जुन खरेलले गीत र बाल कलाकार स्नेहा बनले नृत्य प्रस्तुत गर्नुभएको थियो भने सहकारीले उहाँहरू दुवै कलाकारलाई नगदसहित सम्मान गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, वडाअध्यक्षहरू गौरव सुब्बा-मनोज र अभिषेक ढुङ्गानाले शुभकामना मन्तव्य राख्नु भएको थियो। सेवा केन्द्र उपसमितिकी सदस्य रमला बराल अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको ‌उद्घोषण सेवा केन्द्र उपसमितिका सदस्य टीकाराम उप्रेतीले गर्नुभएको चन्द्रगढी शाखाका प्रमुख सुदीप खड्काले जानकारी दिनुभयो। साधारण सभामा ६ सयबढी शेयर धनीहरूको उपस्थिति रहेको थियो।

45 thoughts on “सहाराको इकाइ साधारण सभा चन्द्रगढीमा सम्पन्न”
  1. Good day! I know this is kind of off topic but I was wondering if you knew where I could locate a captcha plugin for my comment form? I’m using the same blog platform as yours and I’m having problems finding one? Thanks a lot!

  2. Thank you for sharing superb informations. Your site is so cool. I’m impressed by the details that you have on this site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for more articles. You, my pal, ROCK! I found just the info I already searched all over the place and just couldn’t come across. What an ideal website.

  3. I believe that is one of the most important information for me. And i’m satisfied reading your article. But should commentary on some normal issues, The web site taste is wonderful, the articles is in reality great : D. Just right process, cheers

  4. Aw, this was a very nice post. In thought I wish to put in writing like this moreover – taking time and precise effort to make an excellent article… but what can I say… I procrastinate alot and in no way seem to get something done.

Leave a Reply

Your email address will not be published. Required fields are marked *