• Wed. Oct 16th, 2024

शुभकामना आदानप्रदानः भद्रपुरमा कोठे कवि गोष्ठी

BySaptahik Samachar

१९ आश्विन २०८१, शनिबार १९:४५ १९ आश्विन २०८१, शनिबार १९:४५ १९ आश्विन २०८१, शनिबार १९:४५

भद्रपुर १९,असोज / कवि राजेश ढुङ्गानाको आयोजनामा आज भद्रपुरमा कोठे कवि गोष्ठी सम्पन्न भएको छ।बडा दशैँको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित संक्षिप्त कार्यक्रममा उपस्थित भद्रपुरका कवि साहित्यकारहरूले आ-आफ्ना रचना सुनाएर केहीवेर त्यहाँ साहित्यिक माहोल सिर्जना गरेका थिए।

   साहित्यकार नमुना निरौलाको प्रमुख आतिथ्य र आयोजक ढुङ्गानाकी धर्म पत्नी साहित्य पारखी मिना पाण्डे-ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कवि साहित्यकारहरूले गीत,मुक्तक र कविताहरू पाठ गरेका थिए।
पत्रकारहरू समेत उपस्थित संक्षिप्त एबं रोचक कार्यक्रममा बांग्ला,मारवाडी र नेपाली भाषाका कवि,कलाकारहरूले गीत तथा गद्य र पद्य कविताहरू प्रस्तुत गरेका थिए ।

7 thoughts on “शुभकामना आदानप्रदानः भद्रपुरमा कोठे कवि गोष्ठी”
  1. Just wish to say your article is as surprising The clearness in your post is just cool and i could assume youre an expert on this subject Fine with your permission allow me to grab your RSS feed to keep updated with forthcoming post Thanks a million and please keep up the enjoyable work

Leave a Reply

Your email address will not be published. Required fields are marked *