
काठमाडौं । आगामी फागुन १९ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ७५ लाख रुपैयाँ पाउने भएका छन् । त्यस्तै उपविजेता क्लबले ५० लाख र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पाउने छ । फेयर प्लेले तीन लाख पाउने छ ।
आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी १४ वटै क्लबलाई तयारीका लागि पहिलो किस्ता स्वरुप प्रति क्लब १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको जनाएको छ ।
एन्फाले पाँचौं चरणसम्मको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । हरेक खेलको विजेताले ५० हजार रुपैयाँ पाउने छन् । लिग संचालन गर्न १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान एन्फाको रहेको एन्फा प्रवक्ता सुरेश शाहले प्रेस विज्ञप्ति जारी गरी जनाउनुभएको छ ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.