पाँच वर्षसम्म पनि सडकमा समस्या आएन- टोलबासी
गोपाल गिरी – – – – – – – –
भद्रपुर २,कात्तिक / विल्कन इन्डष्ट्रिज प्रालि अर्जुनधाराद्वारा उत्पादित पेवर्सको प्रयोगबाट निर्मित सडक दिगोसंगै आकर्षणमा उम्दा देखिएको छ।झापाको बिर्तामोड ५ स्थित बालाजी टोलको सडकले सो सत्यतालाई पुष्टि गरेको छ।
बालाजी टोलस्थित बुध्द मार्गको सडक बनेको ५ बर्ष पुरा हुँदा पनि त्यसको गुणस्तरमा कुनै कमि नभएपछि टोलबासीसंगै विर्तामोडका जनप्रतिनिधिले पनि विल्कनको पेवर्सलाई उम्दा उत्पादन स्वीकारेका छन् । विल्कनको पेवर्स प्रयोग गरेर निर्माण सम्पन्न गरिएको बालाजी टोलको सो सडक पाँच वर्षसम्ममा पनि कुनै समस्या आएन, टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले सडकको वारेन्टी रहेको र पाँच वर्षसम्म सडकमा कुनै समस्या नदेखिएपछि बालाजी टोल विकास संस्थालाई प्रालिले संरक्षणको जिम्माका लागि टोलबासीलाई सुम्पिएको बताउनुभयो ।
बडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सहित विहीबार आयोजित कार्यक्रमकाबीच प्रालिका अध्यक्ष भीमचन्द्र भट्टराईलाई राम्रो र टिकाउ सडक बनाइदिएको भनेर प्रशंसा गर्दै टोल समितिले सम्मान गरेको छ ।
टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारी एवं नगरपालिकाका प्रमुख /उपप्रमुख लगायत टोलबासीले विल्कन कम्पनीका अध्यक्ष भट्टराईलाई सम्मान गरेका थिए ।
सो समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे लगायतले सडक गुणस्तरीय भएको बताउँदै कालोपत्रे भन्दा पेवर्स प्रयोग गर्दा राम्रो हुने बताए ।
सो कम्पनीले उत्पादन गरेको पेवर्सको प्रयोग गरेको सडक ६० टन भन्दा धेरै भारवहन क्षमता रहेको प्रालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
संस्थाका सल्लाहकार डा.चन्द्रशर्मा दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गर्नुभएको थियो ।
Porno keyfini Evooli ile daha iyi çıkartıp hazzı doruklarda yaşamaya hazırsan, hadi durma HD Porno Filmlerini ücretsiz izle.
sohbet net porn comics, 4k porn sohbet.net, chat porn sites sohbet, indian porn sohbet odalari, girls do porn http://www.sohbet.net