काठमाडौं ४,फागुन/ गृह मन्त्रालयले सार्वजनिक स्थलमा मजाक ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको केहि दिन नहुदै काठमाडौँमा एक प्राङ्कर पक्राउ परेका छन् ।
मजाक र ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने गरेको आरोपमा प्रहरीले झापाको विर्तामोड नगरपालिका–४ आदर्श टोल स्थायी घर भएर भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाईलाई पक्राउ गरेको हो।
प्राङ्कको नाममा सेढाईले सर्वसाधारणलाई मानसिक रुपमा सास्ती दिने र दिक्दार लगाउने काम गर्दै आएको प्रहरीको आरोप छ। सर्वसाधारणलाई हैरानी पारेर खिचेको गोप्य भिडियो उनले ‘नेपाली प्राङ्कर’ नामको युट्युव च्यानलमा अपलोड गर्ने गरेका थिए ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
केहि दिन अघि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Ankara Escort deneyimi arayanlar için doğru adresi sonunda buldum. Ankara Escort platformu üzerinden mükemmel bir hizmet aldım.