• Sun. Sep 28th, 2025

विघटनको संघारमा पुगेको रेडक्रसको तदर्थ समिति गठन

BySaptahik Samachar

१२ श्रावण २०८२, आईतवार ०५:२१ १२ श्रावण २०८२, आईतवार ०५:२१ १२ श्रावण २०८२, आईतवार ०५:२१

ल भद्रपुर १०, साउन / सरकारले, नेपाल रेडक्रस  सोसाइटीको ९ सदस्यीय तदर्थ समिति बनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बिनोदकुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । तदर्थ कमिटी बनाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्र रेडक्रस केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।
यो समितिलाई ३ महिनाभित्र विधान संशोधन गरी चुनाव गराउन म्याण्डेट दिइएको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति जेनेभाले गत जेठ अन्तिममा नेपाल रेडक्रस सोसाइटीलाई सुधार नगरे निलम्बन गर्ने चेतावनीसहित पत्राचार गरेको थियो । गभर्निङ बोर्डको १२ जुनको निर्णयअनुसार नेतृत्व परिवर्तन, विधान संशोधन र नयाँ कार्यसमिति चयनको लागि नेपाल सरकारको प्रतिबद्धता आग्रह स्वीकार्दै दिइएको मौका ७ दिनपछि सकिँदैछ ।
सरकारले चन्द्रकला कार्की र डा. विशालकुमार भण्डारीको दुवै समानान्तर कमिटी विघटन गर्दै तदर्थ समिति बनाएको हो ।

20 thoughts on “विघटनको संघारमा पुगेको रेडक्रसको तदर्थ समिति गठन”
  1. There are actually a whole lot of details like that to take into consideration. That is a nice point to deliver up. I supply the thoughts above as common inspiration but clearly there are questions like the one you carry up the place crucial thing shall be working in trustworthy good faith. I don?t know if best practices have emerged around things like that, however I’m certain that your job is clearly recognized as a good game. Each boys and girls really feel the affect of only a moment’s pleasure, for the remainder of their lives.

Leave a Reply

Your email address will not be published. Required fields are marked *