काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ६४६ रुपैयाँ घाटा भइरहेको बताएको छ
यसअघि निगमले कात्तिक २४ इन्धनको मूल्य बढाएको थियो ।मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ ।
पकाउने
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी भट्टराईलाई
सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।
निगमका नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले बताउनुभयो ।
मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्म भट्टराईले कार्य सम्पादन गर्नेछन्। भट्टराईसँग यसअघि पनि लामो समय निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेको अनुभव छ।
Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
Мы предлагаем:сервисные центры в москве
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Ankara Escort deneyimi arayanlar için doğru adresi sonunda buldum. Ankara Escort platformu üzerinden mükemmel bir hizmet aldım.
Gizlilik, konfor ve kalite… Ankara Escort arayışlarımda tam anlamıyla ihtiyaçlarımı karşıladı.
Kaliteli bir Çankaya Escort deneyimi yaşamak için daha iyisini bulmak zor. İyi ki keşfettim.
купить аккаунт аккаунты с балансом
Account Selling Service Account Selling Platform
Website for Selling Accounts Account Selling Platform
Gaming account marketplace Account Sale
Account Purchase Account Purchase
buy and sell accounts account marketplace
social media account marketplace buy and sell accounts
account buying platform account catalog
purchase ready-made accounts account marketplace
profitable account sales account sale
sell account buy and sell accounts
account market https://buy-best-accounts.org/
social media account marketplace https://social-accounts-marketplaces.live/
find accounts for sale https://buy-accounts.space/
sell pre-made account https://social-accounts-marketplace.live/
profitable account sales https://accounts-marketplace.online/
account trading service account market
маркетплейс аккаунтов соцсетей https://kupit-akkaunty-market.xyz
buy facebook account for ads https://buy-ads-account.click
buy facebook ad account https://ad-account-for-sale.top
buying facebook ad account https://buy-ad-account.click
cheap facebook advertising account https://buy-accounts.click
buy google ads threshold account https://sell-ads-account.click
verified business manager for sale https://buy-business-manager-acc.org/
buy facebook business manager accounts https://verified-business-manager-for-sale.org/
Профессиональный сервисный центр по ремонту техники в Ярославле.
Мы предлагаем: Официальный центр Ballu
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
tiktok ads account for sale https://buy-tiktok-ads-accounts.org
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.