
भद्रपुर १० साउन /नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले नेपाल अपाङ्ग संघ खगेन्द्र नव जीवन केन्द्र झापा भद्रपुरलाई तयारी पोसाक हस्तान्तरण गरेको छ /नेपाल अपाङ्ग संघ खगेन्द्र नव जीवन केन्द्र झापाले सञ्चालन गरेको एक नम्बर प्रदेश स्तरिय अपाङ्गता पुनर्स्थापना केन्द्रका आवासीय आश्रित अपाङ्गता भएकाहरूका लागि भद्रपुर रेडक्रसले तयारी पोसाक प्रदान गरेको हो । सो पुनर्स्थापना केन्द्रमा अहिले अपाङ्गता भएका ८ जना आश्रित छन्।

शारीरिक अपाङ्गता, सुस्त श्रवण र फरक क्षमता भएका अभिभावक विहीनहरूलाई संरक्षण गर्न सरकारले झापाको अपाङ्ग संघसंगको सहकार्यमा पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ।
सोही केन्द्रमा आवासीय रूपमा रहेकाहरूलाई नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले व्यावसायिक सीप विकास तालिम केन्द्र भद्रपुरसंगको सहकार्यमा तालिम केन्द्रबाट उत्पादित तयारी पोसाकहरू आज हस्तान्तरण गरेको हो।
अपाङ्ग संघ झापाका अध्यक्ष ऋषि चापागाईँको अध्यक्षता र अपाङ्ग संघका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका यशस्कर सदस्य धनजुजु श्रेष्ठको प्रमुख आतिथ्यमा पोशाक हस्तान्तरण गरिएको हो।पोशाक भद्रपुर रेडक्रसका सभापति गोपाल गिरीले अध्यक्ष चापागाईँलाई हस्तान्तरण गर्नुभएको हो।

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/ro/register?ref=V3MG69RO
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
Ankara Escort konusunda güvenilirlik arayanlar için bu site tartışmasız lider. Her aşamada memnun kaldım.
Gerçek bir Çankaya Escort deneyimi yaşamak istiyorsanız bu kaliteli siteyi mutlaka ziyaret edin. Fotoğraflar gerçek ve hizmet çok profesyonel.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Cihazlar kategorisinden alışveriş yaptım. Cihazlar ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Biopsi Punchları kategorisinden alışveriş yaptım. Biopsi Punchları ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.