• Fri. Oct 10th, 2025

राष्ट्रिय क्रिकेट टोलीलाई भद्रपुरमा स्वागत सम्मान

BySaptahik Samachar

१० भाद्र २०८२, मंगलवार ११:३८ १० भाद्र २०८२, मंगलवार ११:३८ १० भाद्र २०८२, मंगलवार ११:३८

भद्रपुर १०, भदौ / भारत,आसामको राजधानी गुहाटीमा हुने श्रृङ्खलाबद्ध क्रिकेट प्रतियोगिता खेल्न हिँडेको नेपाली राष्ट्रिय टोलीलाई भद्रपुर क्रिकेट क्लब ‘बिसीसी’ले स्वागत सम्मान गरेको छ।भद्रपुर क्रिकेट क्लबको कार्यालय मेची बहुमुखी क्याम्पस परिसरमा नेपाली राष्ट्रिय टिमलाई आज (मंगलबार) बिहान भद्रपुरले स्वागत सम्मान गरेको हो।
    क्याप्टेन अनिल शाहको नेतृत्वमा काठमाण्डौबाट भद्रपुर एयरपोर्टमा आएको नेपाली खेलाडीको टोलीमा टिम मेनेजर प्रबल गौतम र टिम कोच राजु बस्नेत सहित १६ सदस्य खेलाडी छन् । नेपाली टोली आसामको राजधानी गुहाटीमा त्यहाँको टिमसँग हुने पाँच श्रृङ्खलाको टि-२० अभ्यास खेल खेल्न जाने क्रममा भद्रपुर  आइपुगेको हो।

खेलाडीहरूलाई भद्रपुर क्रिकेट क्लबका संरक्षक तथा भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गौरव सुब्बा मनोजले स्वागत गर्नुभएको थियो।

नेपाली राष्ट्रिय टोलीले आगामी पुसको दोस्रो साता भद्रपुरमा हुने कोशी च्याम्पियन्स लिग सञ्चालन हुने मेची क्याम्पस परिसरको मैदान (MCG.) काे पनि अवलोकन गरेको थियो। नेपाली टोली आजै काँकरभिट्टा भएर गुहाटीतिर लागेको छ। अगस्ट २८ अर्थात् भदौ १२ गतेदेखि त्यहाँ खेल हुनेछ।

25 thoughts on “राष्ट्रिय क्रिकेट टोलीलाई भद्रपुरमा स्वागत सम्मान”
  1. Somebody essentially help to make significantly articles Id state This is the first time I frequented your web page and up to now I surprised with the research you made to make this actual post incredible Fantastic job

  2. Easily SSH and remotely access IoT devices like Raspberry Pi, even behind firewalls or routers. RemoteIoT offers simple guides for secure connections, remote monitoring, and device management. Learn SSH behind firewall and SSH behind router techniques, enabling real-time IoT monitoring and seamless control. Perfect for hobbyists and enterprises, these methods ensure reliable access and troubleshooting from anywhere, making remote IoT management efficient, secure, and hassle-free.

  3. I wanted to take a moment to commend you on the outstanding quality of your blog. Your dedication to excellence is evident in every aspect of your writing. Truly impressive!

  4. Excellent blog here Also your website loads up very fast What web host are you using Can I get your affiliate link to your host I wish my web site loaded up as quickly as yours lol

Leave a Reply

Your email address will not be published. Required fields are marked *