भद्रपुर १३, साउन / झापाको साविक पृथ्वीनगर–९ र ‘ भद्रपुर–१ घर भएका पुराना कम्युनिष्ट योद्धा हरि अधिकारीको ९१ वर्षमा निधन भएको छ ।

यही साउन १ गते मस्तिष्क पक्षाघातबाट थलिएका अधिकारीको साउन १२ गते भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएको एमाले नेता शिवकुमार राजभण्डारीले बताउनु भएको । हो।
साविक पृथ्वीनगर गाउँ पञ्चायतमा २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेर उपप्रधानपञ्च पदमा चुनिनु भएको उहाँ २०५४ सालमा एमालेका तर्फबाट गाउँ विकास समितिको अध्यक्ष निर्वाचित हुनुभएको थियो।
पार्टीको निर्देशन बमोजिम चितवनबाट राजनीतिक अभियानका क्रममा झापाको पृथ्वीनगर (तत्कालीन ‘पुनर्वास’ क्षेत्र) आउने ९ परिवारमध्ये उहाँ एक हुनुहुन्थ्यो । उहाँ एकताका एमालेको झापा जिल्ला सदस्य पनि रहनु भएको थियो । निष्ठाको राजनीति र अत्यन्तै इमान्दार चरित्रको उहाँ पछिल्लो समय सो पार्टीबाट स्वेच्छाले अलग्गिएर स्वतन्त्र वामपन्थीका रुपमा रहनु भएको थियो ।
परिवारमा उ हॉकी श्रीमती सोमा र १ छोरा करुण सहित बुहारी, नाति–नातिना रहेका छन् ।
मरणोपरान्त मेरो शरीर चिकित्सा शास्त्रका विद्यार्थीहरूको अनुसन्धानका लागि दिनू’ भन्ने अधिकारीकैे इच्छाअनुसार उहाँको पार्थिव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको टोलीलाई हस्तान्तरण गरिएको परिवारजनले बताए । अधिकारी परिवारले कुशको शव बनाएर उनको अन्त्येष्टि–विधि गरेका थिए ।
My programmer is trying too persuade me to move to .net from
PHP. I have always disliked the ide because of the expenses.
But he’s tryiong none the less. I’ve been using Movable-type
on several websites for about a year and am concerned about switching to another platform.
I have heard fantastic thijngs about blogengine.net. Is there a way I can transfer all my wordpress content into
it? Any kund of help would be really appreciated! https://bookofdead34.wordpress.com/
The next time I read a blog, I hope that it doesnt disappoint me as much as this one. I mean, I know it was my choice to read, but I actually thought youd have something interesting to say. All I hear is a bunch of whining about something that you could fix if you werent too busy looking for attention.
Shining Crown demo oyunu ilə klassik meyvə slotunu risksiz sına.
Shining crown slot game yüksək keyfiyyətli qrafika ilə hazırlanıb.
Shining crown bell link demo yeni oyunçular üçün idealdır. Shining crown free tamamilə risksizdir. Shining crown buy bonus seçimi əlavə həyəcan yaradır.
Shining crown demo yeni başlayanlar üçün risksiz seçimdir.
Shining crown slot oyna istənilən cihazdan mümkündür.
Oyunçular üçün təhlükəsiz seçim casino shining crown.
Shining crown gratis demo çox sevilir.
Shining crown slot online tez yüklənir.
Sunny coin 2: hold the spin ilə şansınızı sınayın. Sunny Coin Hold The Spin casino oyunları arasında məşhurdur.
Sunny coin 2 hold the spin slot free play rahat seçimdir. Sunny Coin 2 hold the spin slot oynamaq həyəcanlıdır.
Ən sevilən oyunlardan biri də budur Sunny coin slot game.
Sunny coin 2 hold the spin slot müasir dizaynla təqdim olunur. Sunny coin 2 hold the spin slot demo rahat giriş imkanı yaradır. Sunny coin hold the spin slot online rahat oynanır.
Sunny Coin Hold The Spin pulsuz demo çox faydalıdır. Sunny coin 2 hold the spin slot oyununda böyük qaliblər var.