भद्रपुर २९,पुस / त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता प्राप्त भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त हुनुभएको छ। मेची वहुमुखी क्याम्पसका सह प्राध्यापक आचार्यलाई ४ वर्षे कार्यकालका लागि त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

स्वायत्तता प्राप्त क्याम्पसहरूमा त्रिविको रेक्टर कार्यालयले प्रत्यक्ष नियुक्ती नगरेर क्याम्पसमा गठन भएको सर्च कमिटीको सिफारिसमा प्रमुख नियुक्त गर्ने प्रावधान छ। सर्च कमिटीले पनि ‘ त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम-२०८१’ अनुसार सिफारिस गर्छ ।
सो आधारमा मेची क्याम्पस व्यवस्थापन समितिले गठन गरेको सर्च कमिटीले निवर्तमान क्याम्पस प्रमुख जीवनकुमार पोखरेल, देवीप्रसाद आचार्य र भानुकुमार भट्टराईलाई सिफारिस गरेको थियो। नव नियुक्त आचार्य र निवर्तमान क्याम्पस प्रमुख पोखरेल सह प्राध्यापक हुनुहुन्छ भने सिफारिस भएका अर्का भट्टराई उप प्राध्यापक हुनुहुन्छ।
सर्च कमिटीको सिफारिस सहित स्वायत्त प्रदान गरिएका क्याम्पसमा प्रमुख नियुक्त गर्ने विनियमको मापदण्आडको आधारमा आचार्यलाई नियुक्त गरिएको क्याम्पस स्रोतले जनाएको छ। क्याम्पस स्रोतका अनुसार यद्यपि, यो समाचार तयार पार्दासम्म मेची बहुमखी क्याम्पसमा त्रिविबाट आधिकारिक नियुक्ती पत्र भने आएको छैन।
यस अघिका क्याम्पस प्रमुख जीवनकुमार पोखरेलको ४ वर्षे कार्यकाल २०८० चैत्र २५ गते समाप्त भएको थियो। नयाँ नेतृत्व नियुक्त हुनु पूर्व अर्को व्यवस्था नभएसम्म क्याम्पसको व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी पुरा गर्ने पोखरेलल़ाई नै जिम्मेवारी प्रदान गरिएको थियो । उहाँले झन्डै १० महिना थप नेतृत्व सम्हाल्नु भयो।
Hardcore-Sex-Videos in HD ansehen – Kein Abo erforderlich!
Ücretsiz porno indir
Ücretsiz porno indir
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.
İyi ki denk gelmişim dediğim bir site. Aradığım zarafet ve sınıf buradaydı. Özellikle Çankaya escort profilleri çok seçkin.