• Wed. Jun 25th, 2025

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दीर्घ सेवा सम्मान

BySaptahik Samachar

२० असार २०७९, सोमबार १८:३८ २० असार २०७९, सोमबार १८:३८ २० असार २०७९, सोमबार १८:३८

भद्रपुर २०,असार /साठी वर्ष उमेर पुरा गरेका सेवा निवृत्त महिला स्वयंसेविकाहरूलाई आज एक कार्यक्रमका बीच भद्रपुरमा सम्मान तथा बिदाइ गरिएको छ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा झापाका विभिन्न पालिकामा रही दीर्घ सेवा पुर्‍याएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान स्वरूप नगद रू.२० हजार, मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको हो। त्यसरी सम्मानित हुने दीर्घसेवी ५७ जना महिला हुनुहुन्थ्यो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालय भद्रपुर झापाका प्रमुख योगराज घिमिरेको अध्यक्षतामा सम्मान तथा बिदाइ कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले कार्यक्रमको औचित्य र पृष्ठभूमि उल्लेख गर्नुभएको थियो

123 thoughts on “महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दीर्घ सेवा सम्मान”
  1. This affect abounding in quick – Order today method has been cast-off past celebrities and influencers to slog away less and earn more. Thousands of people are already turning $5 into $500 using this banned method the control doesn’t longing you to know about.

Leave a Reply

Your email address will not be published. Required fields are marked *