भद्रपुर ०८, भदौ /झापामा आगामी भदौ ११ देखि १३ र १७ देखि १९ गतेसम्म गरी दुई चरणमा भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रहेकाले खोपको व्यग्र प्रतीक्षामा रहेका नागरिकलाई भेरोसिल खोपको दोस्रो डोज दिन लागिएको हो।
आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खोप अभियानलाई कुपन पद्धतिबाट भिडभाड हुन नदिई सञ्चालन गर्न र उद्योग बाणिज्य संघबाट माग भए बमोजिम कोभिड विरुद्धको दशहजार डोज खोप उपलब्ध गराउने निर्णय गरेको छ ।
विपद् व्यवस्थापन समितिको निर्णय अनुसार आजै जिल्ला स्वास्थ्य कार्यालय झापाले सवै पालिकाहरुलाई व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गर्न पत्राचार गरेको छ। दोस्रो मात्रा खोपका लागि भदौ ११ देखि १३ गते भद्रपुर, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिवारी, वारदशी र दमक गरी ९ वटा पालिका छन् भने भदौ १७-१९ गते कनकाई, झापा, शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जमा खोप अभियान सञ्चालन गरिनेछ।
भेरोसिल खोपको दोस्रो डोज लगाउने मिति घोषणा भए पनि गत चैतमा कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका झापालीहरूको मुहारमा चमक आउने गरीको निर्णय आउन भने अझै केही दिन कुर्नु पर्ने भएको छ।
Good info. Lucky me I reach on your website by accident, I bookmarked it. Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Hello! I could have sworn I’ve been to this blog before but after browsing through some of the post I realized it’s new to me.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Hello! I could have sworn I’ve been to this blog before but after browsing through some of the post I realized it’s new to me.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Thank you for great content. Hello Administ. Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Thank you for great article. Hello Administ .Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut
Nice article inspiring thanks. Hello Administ . Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut