• Wed. Nov 19th, 2025

भारतीय नेपालीहरूद्वारा दिल्लीमा बैंक स्थापनाको तयारी

BySaptahik Samachar

२१ असार २०८२, शनिबार १३:३२ २१ असार २०८२, शनिबार १३:३२ २१ असार २०८२, शनिबार १३:३२

भद्रपुर २१,असार / भारतमा बस्ने नेपालीहरूले आफ्नै बैंक स्थापनाको तयारी गरेका छन् । सन् २०१९ बाट भारतको राजधानी दिल्लीमा सञ्चालनमा रहेको पशुपतिनाथ बचत तथा ऋण सहकारी संस्थालाई स्तरोन्नति गर्दै बैंक सञ्चालनको तयारी भइरहेको सो सहकारीका अध्यक्ष मोहन कार्कीले ग्लोबल गोर्खा टाइम्सलाई बताउनु भएको छ।

   ग्लोबल गोर्खा टाइम्ससँगको वार्तालापमा कार्कीले बैंक स्थापना र स्वीकृतिका लागि  रिजर्भ बैंक अफ इण्डियाबाट स्वीकृति पाउन अन्तिम चरणको काम मात्र बाँकी रहेको जनाउनु भएको छ।

    ग्लोबल गोर्खा टाइम्समा प्रसारित समाचारमा रोजगारी र अन्य विभिन्न पेशा व्यवसाय गरी भारतमा स्थापित भएका नेपाली समुदायलाई  लक्षित गरी नेपालीहरूकै लगानी र सेवा सुविधाका लागि सहकारी स्थापना गरिएकोमा त्यसैलाई स्तर बृद्धि गरेर बैंकको अवधारणा विकास भएको कार्कीको कथन छ । समाचार अनुसार सो सहकारीको ७ करोड भन्दा बढीको पूँजी कोष र  ३ हजारभन्दा बढी सदस्य छन् ।

भारतको राजधानी दिल्लीमा आफ्नै भवनमा सञ्चालनमा रहेको सहकारीसँगै भारतमा बस्ने नेपाली समुदायले दिल्लीमा नेपाली पुस्तकालय सञ्चालनमा ल्याएका छन् । अव उनीहरू विजिनेस सेन्टरको विकास गरी सामुदायिक हल, गेस्टहाउस, नेपालीपनको भोजनालय, नेपाली ड्रेस आदि एकै ठाउँमा उपलब्ध हुने गरी व्यवसायिक भवन समेत बनाउने तयारीमा जुटेका छन्।

18 thoughts on “भारतीय नेपालीहरूद्वारा दिल्लीमा बैंक स्थापनाको तयारी”
  1. Searching for trusted roof installation in Lancaster? Roof Installation Pros provides expert services across all roofing styles. Their experienced team guarantees strong, lasting installations that enhance your home’s protection and market value. Excellent service, always on time and within budget.

  2. Need top-notch roof installation in Lancaster? Roof Installation Pros delivers professional services with a skilled team ready to handle all roof types. Their work is reliable, durable, and adds value to your home—trusted by many for timely and budget-friendly roofing solutions.

  3. Hiya very nice web site!! Man .. Excellent .. Superb .. I will bookmark your blog and take the feeds alsoKI am glad to seek out numerous useful information right here within the put up, we need develop extra strategies in this regard, thanks for sharing. . . . . .

  4. I do trust all the ideas you’ve offered to your post. They are very convincing and will certainly work. Nonetheless, the posts are very quick for beginners. May just you please lengthen them a little from subsequent time? Thank you for the post.

  5. What i don’t understood is actually how you’re no longer actually much more well-liked than you may be now. You are so intelligent. You know therefore significantly in terms of this matter, made me in my opinion imagine it from so many varied angles. Its like women and men aren’t involved until it’s one thing to do with Lady gaga! Your personal stuffs great. At all times care for it up!

  6. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *