• Tue. Sep 30th, 2025

भानु आधारभूत विद्यालय भद्रपुरको ३५औं वार्षिकोत्सव सम्पन्न

BySaptahik Samachar

२१ फाल्गुन २०८०, सोमबार १५:३१ २१ फाल्गुन २०८०, सोमबार १५:३१ २१ फाल्गुन २०८०, सोमबार १५:३१

भद्रपुर २१,फागुन / झापा भद्रपुर-८ को भानु आधारभूत विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। विद्यालयको पठनपाठन र खेलकुदमा उत्कृष्ट छात्र छात्रालाई पुरस्कार तथा विभिन्न दाता महानुभावहरूलाई सम्मान गर्दै सोमबार दिवस सम्पन्न गरिएको हो।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र दीप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगदिश जोशी, समाजसेवीहरू करूणालाल / लक्ष्मीबाबा श्रेष्ठ/ स्वावलम्बन लघुवित्तका सरोज साह, बलराम गिरी र उत्कृष्ट शिक्षक देवीमाया पाण्डेलाई सम्मान गरिएको थियो।
यसो अवसरमा समाजसेवीहरू करूणालाल श्रेष्ठ र लक्ष्मीबाबा श्रेष्ठबाट ब्याग वितरण तथा जीवन विकास लघु वित्तका तर्फबाट डस्टवीन, झाडु र शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने गिरीले विद्यालयलाई पोडियम प्रदान गर्नुभएको थियो।

कार्यक्रममा नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, वडा अध्यक्ष गौरव सुव्वा मनोज, शिक्षासेवी घनेन्द्र शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रधान अध्यापक सीता विमली बोहोराले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको त्यस अवसरमा दाता दीनबन्धु गोयलद्वारा स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा स्थापित अक्षय कोषबाट प्रत्येक बर्ष प्रदान गरिने छात्रवृत्ति पनि वितरण गरिएको थियो। वालकक्षादेखि पाँच कक्षासम्मका प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः दुई हजार, पन्ध्र सय र एक हजारका दरले छात्रवृत्ति वितरण गरिएको प्रअ. विमलीले जानकारी दिनुभयो।
शिक्षिका मिथिला कोइरालाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी सोहिल सेखले स्वागत मन्तव्य राख्नु भएको थियो भने छात्र छात्राले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

28 thoughts on “भानु आधारभूत विद्यालय भद्रपुरको ३५औं वार्षिकोत्सव सम्पन्न”
  1. I’m partial to blogs and i actually respect your content. The article has actually peaks my interest. I am going to bookmark your site and preserve checking for new information.

  2. HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …

  3. These kind of posts are always inspiring and I prefer to read quality content so I happy to find many good point here in the post. writing is simply wonderful! thank you for the post

  4. Substantially, the post is really the best on this laudable topic. I concur with your conclusions and will eagerly watch forward to your future updates.Just saying thanx will not just be enough, for the wonderful lucidity in your writing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *