
भद्रपुर २४,भदौ / भद्रपुरमा हुन गइरहेको दौड प्रतियोगितामा १२ वर्ष माथिका विद्यार्थीलाई सहभागी गराइने भएको छ। भद्रपुर नगरपालिका अन्तर्गतका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधि सम्मिलित आयोजक समितिसँगको आज बसेको समन्वय वैठकले त्यस्तो निर्णय गरेको हो।
भद्रपुर नगरपालिका वडा नम्बर-८ को आयोजनामा आगामी असोज १७ गते अर्थात् घटस्थापनाका दिन विहान ७.०० वजे सगरमाथा चोकबाट प्रतियोगिता सुरू हुनेछ। भद्रपुर नगरवासी मात्र सहभागी हुन पाउने खुला प्रतियोगितामा एक विद्यालयबाट बढीमा ५० जना विद्यार्थीले भाग लिने जनाइएको छ।
प्रतियोगितामा पुरुषतर्फ ८.८ किलोमिटर र महिलातर्फ ६.१ किलोमिटर दूरी तय गरिएको छ। प्रतियोगीहरूले दौडनका लागि रू. २५|-सहभागिता शुल्क दिनुपर्नेछ। तर,बिद्यार्थीहरूलाई निःशुल्क सहभागिता गराइने आयोजक समितिका संयोजक गौरव सुव्वा’मनोज ‘ले जानकारी दिनुभयो।

प्रतियोगिताको प्रथम पुरस्कार महिला पुरुष दुवैलाई ३१ /३१ हजार , दोस्रो पुरस्कार २१ /२१ हजार,
तेस्रोलाई ११/११ हजार, चौथो ५/५ हजार, पाँचौ २/२ हजार,छैटौँ १५ सय र सातौंदेखि दशौसम्मका महिला पुरुष दुवैलाई १/१ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
deneme bonusu veren siteler
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.