
भद्रपुर ६,फागुन / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा आज एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा भद्रपुर उपशाखाका सभापति केदार महतको अध्यक्षता र भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। प्रमुख अतिथि पोखरेल र विशिष्ट अतिथि पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवासले शुभकामना मन्तव्य राख्नुभएको अभिमुखीकरण कार्यक्रममा निवर्तमान सभापति गोपाल गिरीले स्वागत सहित कार्यक्रमको औचित्य माथ प्रकाश पार्नु भएको थियो भने सहजीकरण प्रदेश कमिटी सदस्य कृष्णकुमार मैनाली र शाखा अधिकृत हरिशरण खडकाले गर्नुभएको थियो ।

अभिमुखीरणमा नवनिर्वाचित कार्यसमिति, उपसमितिका सदस्य, प्राथमिक उपचार टोली र छिमेकी उपशाखाका समेत गरी ४० जनाको सहभागिता रहेको जानकारी दिइयो।
yerinde su kaçak tespiti Zeytinburnu’nda su kaçağı tespiti için çok iyi bir ekip. Sorunumuzu hemen çözdüler. https://www.arredamentifloreali.it/umraniye-petek-temizleme-fiyatlari/
I’m extremely inspired together with your writing talents and also with the structure to your weblog.
Is that this a paid subject or did you modify it yourself?
Either way keep up the excellent high quality writing, it is uncommon to look a great weblog like this one these days.
Stan Store!
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.