• Sun. Jun 22nd, 2025

भद्रपुरमा ७६ पिन्ट रगत सङ्कलन

BySaptahik Samachar

३ आश्विन २०८१, बिहीबार १९:०८ ३ आश्विन २०८१, बिहीबार १९:०८ ३ आश्विन २०८१, बिहीबार १९:०८

भद्रपुर ३,असोज / सम्विधान दिवसको उपलक्ष्यमा भद्रपुर हाइस्कुलबाट २०५४/०५५ सालमा  एसएलसी.दिने ब्याचीहरूको संगठन ‘ साथी २०५४/०५५ ʼ ले भद्रपुरमा गरेको रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत सङ्कलन भएको छ ।
‘ रगतको कुनै जात धर्म हुँदैन ‘ भन्ने सामाजिक सन्देशका साथ आज भद्रपुर-५ झापा चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० महिलासहित ७६ जनाले रक्तदान गरेको जनाइएको छ ।
झापामा रगतको अभावलाई केहीहदसम्म पूर्ति गर्ने उद्देश्यले ‘ सुखमा पनि दुःखमा पनि ‘ भन्ने नारा बोकेर क्रियाशील संस्था ‘ साथी’-ले स्थापनाको बर्ष नै पहिलोपटक रक्तदान कार्यक्रम राखेको हो।

रक्तदान कार्यक्रमलाई रेडक्रस सोसाइटी झापाको रक्त सञ्चार सेवाले प्राविधिक सहयोग पुर्‍याएको थियो।
यस अघि नव स्थापित यस संस्थाले गुरू पूर्णिमाका अवसरमा आफूहरूलाई अध्यापन गराउने गुरुहरूलाई सम्मान गरेको थियो।

51 thoughts on “भद्रपुरमा ७६ पिन्ट रगत सङ्कलन”
  1. With thanks. I appreciate this.
    meilleur casino en ligne
    Nicely put. Kudos.
    casino en ligne
    Appreciate it! A good amount of information!
    casino en ligne
    You actually explained it very well!
    casino en ligne
    Regards! I enjoy this!
    casino en ligne
    This is nicely said! !
    casino en ligne francais
    Regards, Loads of advice!
    casino en ligne fiable
    Kudos. Helpful information.
    casino en ligne
    Useful tips, Regards.
    casino en ligne France
    Thanks a lot, A good amount of tips.
    casino en ligne francais

  2. Эта статья для ознакомления предлагает читателям общее представление об актуальной теме. Мы стремимся представить ключевые факты и идеи, которые помогут читателям получить представление о предмете и решить, стоит ли углубляться в изучение.
    Исследовать вопрос подробнее – https://nakroklinikatest.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *