
भद्रपुर ५,चैत्र /नेपाल स्काउट, भद्रपुर नगर तदर्थ समितिको आयोजनामा भद्रपुरमा स्काउट आधारभूत तालिम शुरू भएको छ। भद्रपुर नगरपालिकाको सहयोगमा शनिबारदेखि ६ दिने ३५०औ पि.टि. सि. र ४७८औ बि. टि .सि. स्काउट आधारभूत तालिम शुरू भएको हो ।
नगर प्रमुख एवं स्काउट संरक्षक जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षकहरु गङ्गाराम राई,प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरे , स्काउट लिडरहरु गगनराज भण्डारी , रिनाराज भण्डारी , शिव बहादुर पौडेल लगायत, विभिन्न स्थानीय तदर्थ समितिका संयोजकहरु एवं पदाधिकारीहरु, नगर शिक्षा शाखा प्रतिनिधिहरु, रोभर / रेन्जरहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता भद्रपुर समिति संयोजक विवेक चम्लागाईले गर्नुभएको थियो। समितिका सदस्य डिल्लीराम भण्डारीले संचालन गर्नुभएको उद्घाटनका अवसरमा सदस्य भगिरथ नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो । चैत्र १० गते समापन हुने तालिमको कोर्स लिडर सहायक राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत र शिवानी देवान रहनुभएको छ ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/zh-CN/register?ref=VDVEQ78S
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.