• Wed. Jun 25th, 2025

भद्रपुरमा सञ्चालित आँखा शिविरबाट पाँच सय पचास जना लाभान्वित

BySaptahik Samachar

२७ भाद्र २०८०, बुधबार १०:२२ २७ भाद्र २०८०, बुधबार १०:२२ २७ भाद्र २०८०, बुधबार १०:२२

एक सय बयालीस जनाको निःशुल्क शल्यक्रिया

भद्रपुर,२७ भदौ / भद्रपुरमा संचालित निशुल्क शल्यक्रिया सहितको आँखा शिविरमा ५५० जना आँखाका विरामीहरुले उपचार लिएका छन्। भद्रपुर आँखा उपचार केन्द्रमा भदौ २४ गते देखि २६ गते सम्म संचालित तीन दिने शिविरमा १ सय ४२ जना आँखा रोगीको निशुल्क शल्यक्रिया गरिएको हो । जसमा १ सय ३२ जना मोतियाविन्दुको र १० जना आँखामा मासु पलाएका विरामीहरुको पनि रहेका छन् ।
आँखा शिविरमा मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशी,आउटरिच कोअडिनेटर कविता कार्की,सन्तोष कुमार लाभकर्ण,दुर्गेश पासवान लगायत प्राविधिक टिमले शल्यक्रिया सहित विरामीहरुको उपचार गरेको थियो ।
मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोग र सरिया परिवारको आयोजना तथा रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा भद्रपुर-५ को भद्रपुर आँखा उपचार केन्द्रमा आइतबारदेखि शिविर शुरु भएको थियो ।

आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका आँखाका रोगीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो ।

125 thoughts on “भद्रपुरमा सञ्चालित आँखा शिविरबाट पाँच सय पचास जना लाभान्वित”
  1. Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
    Мы предлагаем:ремонт крупногабаритной техники в москве
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

  2. ¡Saludos, aventureros de emociones !
    ВїCuГЎl es el RTP promedio de casino online extranjero? – п»їhttps://casinoextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que disfrutes de movidas extraordinarias !

  3. ¡Saludos, maestros del juego !
    Casinos online extranjeros con diseГ±o profesional – п»їhttps://casinoextranjerosdeespana.es/ casino online extranjero
    ¡Que experimentes maravillosas movidas impresionantes !

Leave a Reply

Your email address will not be published. Required fields are marked *