• Sun. Sep 28th, 2025

भद्रपुरमा वितरित दुषित पानीको विषयमा संस्थानको ध्यानाकर्षण: सुधार गर्ने प्रतिबद्धता

BySaptahik Samachar

३ भाद्र २०७९, शुक्रबार १६:५२ ३ भाद्र २०७९, शुक्रबार १६:५२ ३ भाद्र २०७९, शुक्रबार १६:५२

. भद्रपुर, ३ भदौ । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिश्रित पानी आइरहेको विषयमा सचेत स्थानीय नागरिकको एक प्रतिनिधि मण्डलले खानेपानी संस्थानका पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।
खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दुषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाई नभए पछि विहीबार एक टोली नै संस्थान पुगेर सम्वन्धित पदाधिकारीको ध्यानाकर्षण गराएको हो। विगत तीन महिनादेखि धाराबाट दुषित पानी आइरहँदा उपभोक्ता मारमा परेका छन् र यस विषयमा विभिन्न माध्यमबाट सचेत गराउँदा पनि सुनुवाइ भएको छैन।
“शुद्ध पानी दिन नसके, फोहोर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन”, सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले भन्नुभयो, “हामीले कार्यालयमै गएर समेत गम्भीर ध्यानाकर्षण गराएका छौँ ।”धारामा दुषित पानी आउन थालेको महिनौं बितेपछि बिहीबार सामाजिक अभियन्ताहरुको टोलीले संस्थानको भद्रपुर कार्यालय प्रमुख रामकुमार श्रेष्ठ र राजु बस्नेतसँग छलफल गरेको थियो ।
छलफलका क्रममा संस्थानको तर्फबाट उपभोक्तालाई शुद्ध पानी दिन सात बुँदे प्रतिबद्धता जनाइएको छ। टोलीमा संलग्न राजभण्डारीले भन्नुभयो – संस्थानका तर्फबाट गल्ती कमजोरीका लागि क्षमा माग्दै पानीको नमूना संकलन गरी १० दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४/१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउने लगायतका प्रतिबद्धता जनाइएको छ ।

. उपभोक्ताको समस्याको बारेमा सामाजिक सचेत नागरिकहरू शिवकुमार राजभण्डारी, दीपक तिम्सिना, तोया गड्तौला, सुरज मेचे, हजरत अली, स्वर्णिका सिंह, राजेश गुप्ता, अर्जुन खड्का, सीता न्यौपाने, उर्मिला सापकोटा, नारायण नेपाल लगायतको टोली नेपाल खानेपानी संस्थान भद्रपुरको कार्यालयमा गएको थियो ।

72 thoughts on “भद्रपुरमा वितरित दुषित पानीको विषयमा संस्थानको ध्यानाकर्षण: सुधार गर्ने प्रतिबद्धता”
  1. What’s up i am kavin, its my first occasion to commenting anywhere, when i read this post i thought i could also create comment due to this
    brilliant piece of writing.

  2. Hi there! I could have sworn I’ve been to this website before but after looking at many of the articles I realized it’s new to me.
    Anyhow, I’m certainly delighted I discovered it and I’ll be bookmarking it and checking back frequently!

  3. I had fun reading this post. I want to see more on this subject.. Gives Thanks for writing this nice article.. Anyway, I’m going to subscribe to your rss and I wish you write great articles again soon.

  4. HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …

  5. I had fun reading this post. I want to see more on this subject.. Gives Thanks for writing this nice article.. Anyway, I’m going to subscribe to your rss and I wish you write great articles again soon.

  6. I just couldnt leave your website before saying that I really enjoyed the useful information you offer to your visitors… Will be back often to check up on new stuff you post!

Leave a Reply

Your email address will not be published. Required fields are marked *