
लायन्समा उर्मिला गौतम र लियोमा सुगम गिरी निर्विरोध
भद्रपुर १७,असार / लायन्स क्लब अफ भद्रपुरको अध्यक्षमा उर्मिला गौतम चयन हुनुभएको छ। एक बर्षे कार्यकाल रहने लायन्समा जुलाई १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार गौतम सन् २०२५-२६ को लागि अध्यक्षमा चयन हुनुभएको हो ।
सामाजिक क्रियाकलापमा सक्रिय लायन्स क्लब भद्रपुरको फस्ट भाइस प्रेसिडेन्टमा अनिता रिजाल,सेकेण्ड भाइस प्रेसिडेन्टमा पार्वती ओझा, सेक्रेटरीमा गोमा पौडेल घिमिरे र लक्ष्मी खनाल ट्रेजररमा चयन हुनुभएको छ।

वर्ष २०२४-२५ का प्रेसिडेन्ट उत्तमराज राजवंशीको सभापतित्वमा भएको भेलामा नव निर्वाचित पदाधिकारीहरूलाई आमन्त्रित डिस्ट्रिक्ट चिफ मनोज बस्नेत,एरिया चिफ साजन थापा र क्लबका तर्फबाट चार्टर प्रेसिडेन्ट एवं पूर्वमन्त्री ओमप्रकाश सरावगी, डिस्ट्रिक्ट चिफ शर्मिला अधिकारी र पास्ट प्रेसिडेन्ट यमबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको निवर्तमान प्रेसिडेन्ट राजवंशीले जानकारी दिनु भयो। प्रेसिडेन्ट राजवंशीले आफ्नो कार्यकालको आय-व्यय सार्वजनिक गरेको सो कार्यक्रमको सञ्चालन क्लबकी सेक्रेटरी गोमा पौडेल घिमिरेले गर्नु भएको थियो।

यसैगरी,लायन्स क्लबको भातृ संस्था लियो क्लब भद्रपुरको अध्यक्षमा सुगम गिरी निर्विरोध चयन हुनु भएको छ । सोमबार भएको निर्वाचन प्रक्रियाबाट हल्दिबारी गाउँपालिका-३ निवासी गिरीको नेतृत्वमा एक वर्षे कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्लबको उपाध्यक्षमा आराध्या प्याकुरेल, सचिवमा आदित्य दास र कोषाध्यक्षमा मनिष पौडेल चयन हुनु भएको जनाइएको छ। त्यस्तै, सदस्यहरूमा कुशल महत, सुबोध यादव, आशुतोष शर्मा, रोहित राजपूत, गौरव चौधरी, प्रतिक रौनियार शाह र सागर गौतम चयन हुनु भएको छ।
hermesbet güncel giriş linki sayesinde siteye sorunsuz bağlandım.
kavbet güncel giriş adresiyle artık engel problemi yaşamıyorum.
palacebet telegram kanalında kampanya ve bonus duyuruları anında geliyor.
spinco giriş yaptıktan sonra kullanıcı paneli oldukça pratik ve anlaşılır.
vippark giriş yapmak için her zaman buradan güncel linki buluyorum.
intobet güncel giriş adresiyle siteye sorunsuz bağlanabiliyorum.
farkbet giriş bağlantısını buradan bularak siteye anında erişim sağlıyorum.
vidobet telegram grubu üzerinden her gelişmeden anında haberdar oluyorum.
casinofast şikayet konularında destek ekibi hızlı ve çözüm odaklı yaklaşıyor.
casinofast şikayet konularında destek ekibi hızlı ve çözüm odaklı yaklaşıyor.
casinodior giriş yaptıktan sonra site oldukça hızlı açılıyor ve kullanımı kolay.
efesbetcasino adres değişikliklerinde yeni giriş linki anında güncelleniyor.
etorobet telegram kanalında güncel bilgiler ve promosyonlar hemen paylaşılıyor.
avvabet şikayet konularında müşteri hizmetleri oldukça hızlı dönüş sağlıyor.
avvabet güncel giriş linki ile üyelik ve oyun işlemlerimi kolayca hallettim.
avvabet giriş yaptıktan sonra site oldukça hızlı açılıyor ve kullanımı kolay.
İlan Scripti
Tur Scripti
Tur Scripti
Greetings! Very gainful advice within this article! It’s the little changes which liking make the largest changes. Thanks a lot in the direction of sharing!
With thanks. Loads of knowledge!