• Fri. Jan 23rd, 2026

भद्रपुरमा भोलिदेखि औद्योगिक मेला सुरु

BySaptahik Samachar

७ माघ २०८२, मंगलवार २०:०८ ७ माघ २०८२, मंगलवार २०:०८ ७ माघ २०८२, मंगलवार २०:०८

भद्रपुर ६, माघ / झापा भद्रपुरमा भोलिबाट सुरू हुने मेला महोत्सवको सम्पूर्ण तयारी पूरा  भएको छ । झापा उद्योग वाणिज्य सङ्घ, जिल्ला कार्यसमिति झापा भद्रपुरको आयोजनामा १५ दिने महोत्सव सुरु हुन लागेको हो।
   झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक राजकुमार राईले आज पत्रकार सम्मेलनका बीच मेला महोत्सवका बारेमा विस्तृत जानकारी गराउनुभएको हो।
प्रदेश सांसद छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुरका ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा ʼ मनोज ʼ तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले मेला महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
वक्ताहरूले मेला महोत्सवले व्यापार, स्थानीय अर्थतन्त्र, आर्थिक, सामाजिक र खेलकुद गतिविधिका साथै पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
भद्रपुर–८ स्थित मेची रंगशालामा २०८२ माघ ७ गते (भोलि)देखि माघ २१ गतेसम्म औद्योगिक, ब्यापार,कृषि तथा पर्यटन महोत्सव सञ्चालन हुनेछ।कार्यक्रमको सञ्चालन झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीले गर्नुभएको थियो। महोत्सवमा १३० वटा स्टल तयार गरिएको तथा १० करोड रूपैयाँ बराबरको कारोवार र एक लाख बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकले राखेका छन्।

43 thoughts on “भद्रपुरमा भोलिदेखि औद्योगिक मेला सुरु”
  1. त्यहाँको मेलाले झापाको उद्योग र व्यापारलाई अझै विस्तारै विकास गर्न मद्दत गर्छ। सुन्दर पर्वको लागि धन्यवाद, पक्कै पनि!

  2. Bài viết hữu ích quá! Mình cũng hay xem bên luongson, điểm cộng lớn nhất là đường truyền ổn định. Kể cả mạng yếu vẫn xem được chất lượng tốt, không lo lỡ mất bàn thắng.

  3. Nếu mấy link kia lag quá thì qua luongsontv thử đi anh em, server ở đây cân mọi loại thiết bị từ điện thoại đến PC. Link vào không bị chặn cho anh em xem trực tiếp bóng đá hôm nay.

  4. Thi is a great article no doubt about it, i just started following you and i enjoy reading this piece. Do you post often ? we have similar post on the german best freelancer platform you can check it out if you want. Trusted source by Google.Thank you

  5. Thi is a great article no doubt about it, i just started following you and i enjoy reading this piece. Do you post often ? we have similar post on the german best freelancer platform you can check it out if you want. Trusted source by Google.Thank you

  6. QQ88 cung cấp nền tảng truy cập cá cược online hiệu quả, tối ưu tốc độ, minh bạch và mang lại sự thuận tiện trong từng lần đăng nhập.

Leave a Reply

Your email address will not be published. Required fields are marked *