• Sun. Jun 1st, 2025

भद्रपुरमा बिच भलिबल प्रतियोगिता भोलिदेखि

BySaptahik Samachar

८ माघ २०८१, मंगलवार १७:१९ ८ माघ २०८१, मंगलवार १७:१९ ८ माघ २०८१, मंगलवार १७:१९

भद्रपुर ८,माघ / झापाको भद्रपुरमा भोलिदेखि बालुवाको मैदानमा खेलिने खेल बिच भलिबल प्रतियोगिता हुने भएको छ। भद्रपुर नगर पालिका वडा नम्बर ५ संरक्षक रहेको नगर स्तरीय बिच भलिबल प्रतियोगिताको आयोजना भद्रपुर युवा परिवारले गरेको हो।
भद्रपुर ५ नम्बर वडास्थित मेची खोलाको बगरमा हुने यो प्रतियोगिता मेची रिभर साइट बिच भलिबल प्रतियोगिताको चौथो संस्करण हो।

प्रतियोगितामा भद्रपुर नगर पालिकाका १० वटै वडाले भाग लिने वडाअध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो।
भोलि माघ ९ गतेदेखि माघ ११ गतेसम्म हुने प्रतियोगिताका बिजेताले नगद रू.३० हजार र उपविजेता नगद रू.२० हजारसहित प्रमाणपत्र पाउने वडाअध्यक्ष कार्कीले बताउनु भयो ।

114 thoughts on “भद्रपुरमा बिच भलिबल प्रतियोगिता भोलिदेखि”
  1. Hi there! This article could not be written much better!
    Looking through this post reminds me of my previous roommate!
    He always kept preaching about this. I most certainly will send this post to him.
    Pretty sure he’s going to have a great read. Many thanks for sharing!

  2. Greate post. Keep posting such kind of info on your page. Im really impressed by your site.

    Hello there, You’ve done an excellent job. I’ll definitely
    digg it and in my view recommend to my friends. I’m confident they’ll be benefited from
    this website.

Leave a Reply

Your email address will not be published. Required fields are marked *