
भद्रपुर १५,चैत्र /झापा, भद्रपुर नगरपालिकाको ७ नं.वडा बाल सञ्जालकाे अध्यक्षमा तृष्णा गाैतम चयन हुनुभएको छ। वडा कार्यालयमा आज (मंगलबार) भएको विद्यार्थीहरूको भेलाले गौतमकाे अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो। सो वडाको बाल सञ्जाल अध्यक्ष र उपाध्यक्ष दुवैजना भद्रपुर नगर बाल सञ्जालको अध्यक्ष र उपाध्यक्ष निर्वाचित भए पछि साविक वडा बाल सञ्जाल पुनर्गठन गर्नुपरेको ७ नं.वडा अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। वडा बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल र उपाध्यक्ष आरोग्य तिम्सिना क्रमशः नगरको अध्यक्ष र उपाध्यक्ष हुनुभएको छ।
भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य र ७ नं.वडा अध्यक्ष पोखरेलको सभापतित्वमा भएको भेलाले उपाध्यक्ष अभिषेक पाेख्रेल, सचिव अार्जु गिरी,सहसचिव कृष्णा चम्लागाई र काेषाध्यक्षमा उत्तम राजवंशीलाई चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा किरण हास्दा, ज्याेति नेपाल, अर्जुन कर्ण,माया वर्देवा, स्मृति घिमिरे र सुभकृित उप्रेतीलाई चयन गरेको बाल सञ्जाल भद्रपुर नगर अध्यक्ष भावना पोखरेलले जानकारी दिनुभयो। समिति गठन भेलालाई प्रमुख अतिथि श्रेष्ठ सहित ७ नं.वडा अध्यक्ष पोखरेल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी, भद्रपुर नगरको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत र भद्रपुर नगर बाल सञ्जालका फोकल पर्सन टिकाराम पाण्डे तथा वडा सदस्य पोषराज पौडेलले शुभकामना दिनुभएको थियो।

सोही अवसरमा वडामा रहेर उल्लेखनीय कार्य गरी हाल नगर बाल सञ्जालमा निर्वाचित अध्यक्ष भावना पोखरेल र उपाध्यक्ष आरोग्य तिम्सिनालाई धन्यवाद पत्र प्रदान गरिएको सो कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले स्वागत मन्तव्य र अध्यक्ष पोखरेलले कार्यक्रम सन्चालन गर्नुभएको थियो।
Your article helped me a lot, is there any more related content? Thanks!
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Ankara Escort deneyimi yaşamak isteyen herkes için gerçek fotoğraflar ve doğru bilgiler sunuluyor. Harika bir deneyim!
Gerçek bir Çankaya Escort deneyimi yaşamak istiyorsanız bu kaliteli siteyi mutlaka ziyaret edin. Fotoğraflar gerçek ve hizmet çok profesyonel.
اكتشف أفضل الكازينوهات على الإنترنت لعام 2025. قارن بين المكافآت واختيارات الألعاب ومصداقية أفضل المنصات لألعاب آمنة ومجزيةمكافأة كازينو
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Cheers! I appreciate this.
casino en ligne France
Nicely put. Regards!
casino en ligne
Nicely put, With thanks!
casino en ligne fiable
Kudos! Excellent stuff!
casino en ligne
Awesome forum posts, Thanks.
casino en ligne
You actually mentioned that very well!
casino en ligne France
Amazing stuff. Appreciate it.
casino en ligne fiable
You actually reported this well.
casino en ligne francais
Nicely put. Cheers!
casino en ligne
Thanks, I enjoy it.
casino en ligne
File Bandajlar kategorisinden alışveriş yaptım. File Bandajlar ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Ortopedik Alçı Çeşitleri kategorisinden alışveriş yaptım. Ortopedik Alçı Çeşitleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.