• Sat. Jun 28th, 2025

भट्टराई वंश प्रतिष्ठानको नगर अध्यक्षमा पुनःचेतनाथ

BySaptahik Samachar

२२ जेष्ठ २०७९, आईतवार ०८:५१ २२ जेष्ठ २०७९, आईतवार ०८:५१ २२ जेष्ठ २०७९, आईतवार ०८:५१

भद्रपुर २२,जेठ / भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिकाे अध्यक्षमा चेतनाथ भट्टराई पुनः सर्वसम्मत चयन हुनुभएको छ। शनिबार चन्द्रगढीमा वंश प्रतिष्ठाले आयोजना गरेको उभाैली गाेठ पूजा,सम्मान कार्यक्रम तथा सोही अवसरमा भएको साधारण सभाले १७ सदस्यीय कार्यसमिति चयन गरेकाे हो ।
साधारण सभाले कार्य समितिको दुई जना उपाध्यक्षमा चिरञ्जीवी भट्टराई र कमला भट्टराईलाई चयन गरेको छ भने सचिवमा एकराज भट्टराई,सह- सचिवमा सुमन भट्टराई र काेषाध्यक्षमा खेमराज(शैलेस)भट्टराईलाई चयन गरेको छ।
त्यस्तै, सदस्यहरूमा हिमा भट्टराई, खड्ग भट्टराई,चुडामणि भट्टराई ,तारावीर भट्टराई,उदयनारायण भट्टराई,लिला भट्टराई,रामप्रसाद भट्टराई,बन्दना भट्टराई,बिमला गाैतम भट्टराई,गाेपालकृष्ण भट्टराई र यादवप्रसाद भट्टराई हुनुहुन्छ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्य र नगर अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षतामा भएको सोही कार्यक्रममा जेष्ठ नागरिकहरू लीलानाथ भट्टराई र तीर्थकुमारी पोखरेल तथा सामाजिक व्यक्तित्वहरू सूर्यप्रसाद भट्टराई, जलकुमार गुरूङ र पुष्पा रेग्मीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रमुख अतिथि शेरबहादुर र सम्मानित व्यक्तित्व जलकुमार गुरुङले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्राचार्य महेन्द्र भट्टराईले र स्वागत मन्तव्य सचिव चिरञ्जीवी भट्टराईले राख्नुभएकाे थियाे।

7 thoughts on “भट्टराई वंश प्रतिष्ठानको नगर अध्यक्षमा पुनःचेतनाथ”
  1. Nicely put, Appreciate it.
    casino en ligne francais
    You suggested it wonderfully!
    meilleur casino en ligne
    Awesome stuff, Many thanks!
    casino en ligne francais
    Terrific advice, Many thanks!
    casino en ligne fiable
    Thanks, I appreciate it.
    casino en ligne France
    Seriously all kinds of beneficial data!
    casino en ligne
    Thank you! I appreciate this!
    casino en ligne fiable
    Reliable facts, Many thanks.
    casino en ligne
    You said it very well..
    casino en ligne
    Factor certainly regarded!!
    casino en ligne

Leave a Reply

Your email address will not be published. Required fields are marked *