• Sat. Apr 12th, 2025

बुवा आमाको नाममा आफैले पढेको विद्यालयमा छात्रवृत्ति स्थापना

BySaptahik Samachar

९ पुष २०८१, मंगलवार २०:०६ ९ पुष २०८१, मंगलवार २०:०६ ९ पुष २०८१, मंगलवार २०:०६

भद्रपुर ९, पुस / झापाको हल्दिबारी-२ मा अवस्थित नव सृजना प्राथमिक विद्यालयमा नरपति( रामप्रसाद )+ द्राैपदा उप्रेती छात्रवृत्ति स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी अश्विनप्रसाद उप्रेतीले आफ्नी आमाकाे ७४ औं   जन्मदिनका अवसरमा  छात्रवृत्ति स्थापना गर्नुभएको हो ।
   उहाँ,आफूले शिक्षा प्रारम्भ गरेकाे विद्यालयमा जन्मदिने बुबा आमा नरपति (रामप्रसाद )+ द्राैपदा उप्रेती छात्रवृत्तिको नाममा अक्षयकोषकाे नाममा रु ५१,५५५/- अक्षरेपी रु एकाउन्न हजार पाँच सय पचपन्न रुपैयाँकाे अक्षयकोष स्थापना गरी विद्यालयलाई अक्षयकोष बापतकाे रकम हस्तान्तरण गर्नुभएको जनाइएको छ।
    साे अवसरमा दाताकाे तर्फबाट पूर्व विद्यार्थी  उप्रेतीले अक्षयकोष स्थापना गर्नुकाे औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा विद्यालयका पूर्व प्र.अ.भीमप्रसाद उप्रेतीले अक्षयकोष दाता परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने शिक्षक शान्ता पाेखरेलले स्वागत तथा विद्यालयका प्रअ.भीम दाहालले कार्यक्रम संचालन गर्नुभएको थियोे ।

31 thoughts on “बुवा आमाको नाममा आफैले पढेको विद्यालयमा छात्रवृत्ति स्थापना”
  1. My brother suggested I might like this web site.
    He was entirely right. This post truly made my day.
    You cann’t imagine simply how much time I had spent for this information! Thanks!

  2. Home equity release may provide the financial freedom you’ve been needing. Learn how to use the equity tied up in your home without having to downsize.

  3. Home equity release may provide the financial freedom you’ve been looking for. Learn how to tap into the equity tied up in your home without having to move.

  4. If you’re a property owner looking to borrow money, a secured loan could be a sensible option. Leverage better rates by using your home as collateral.

  5. Equity release solutions may provide the financial freedom you’ve been needing. Learn how to tap into the equity tied up in your home without having to move.

Leave a Reply

Your email address will not be published. Required fields are marked *