• Mon. Jun 9th, 2025

बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना तथा समस्या र चुनौती बिषयक अभिमुखीकरण सम्पन्न

BySaptahik Samachar

२६ जेष्ठ २०८२, आईतवार २०:०५ २६ जेष्ठ २०८२, आईतवार २०:०५ २६ जेष्ठ २०८२, आईतवार २०:०५

भद्रपुर २५,जेठ / कोशी प्रदेशको पहिलो बाल मैत्री नगर पालिका घोषणा भएको भद्रपुर नगर पालिकाले आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा सम्बन्धमा विद्यार्थीहरूसँग अभिमुखीकरण कार्यक्रम गरेको छ।
भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र  नगर बाल सञ्जालका अध्यक्ष उत्सव पाण्डेको अध्यक्षतामा नगर पालिकाको सभाहलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। अभिमुखीकरणमा भद्रपुरको वडा नम्बर १ देखि ५ नम्बर वडाका बिभिन्न विद्यालयका बाल क्लब, बाल सञ्जाल र जनप्रतिनिधिहरूको सहभागिता थियो ।
बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना यसको समस्या र चुनौती बिषयक अभिमुखीकरणमा बाल मैत्री नगर घोषणा हुँदाताकाकी नगर बाल सञ्जाल अध्यक्ष आराध्या प्याकुरेल र नगर बाल सञ्जाल भद्रपुरका निवर्तमान अध्यक्ष आरोग्य तिम्सिनाले सहजीकरण गर्नु भएको थियो।

आगामी बजेटमा बालबालिकाका कुराहरू समेट्ने उद्देश्यले नगर बाल सञ्जालको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की,कार्य पालिका सदस्य तथा सामाजिक विकास समिति-संयोजक सीता गुरागाईं-ढकाल,प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, रोजगार शाखाका प्रमुख टीकाराम पाण्डे-दीपक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

सामाजिक शाखा प्रमुख जीवनकला राउतले औचित्य माथि प्रकाश पारेको अभिमुखीकरण कार्यक्रमको सञ्चालन नगर बाल सञ्जालका सचिव समीर निरौलाले गर्नु भएको थियो ।

12 thoughts on “बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना तथा समस्या र चुनौती बिषयक अभिमुखीकरण सम्पन्न”
  1. Awesome blog! Do you have any tips for aspiring writers?

    I’m planning to start my own site soon but I’m a little lost on everything.
    Would you recommend starting with a free platform like WordPress or go for a paid option? There
    are so many options out there that I’m completely confused ..
    Any recommendations? Kudos!

    Also visit my website: Packaging Machinery

  2. Have you ever thought about publishing an e-book or guest authoring on other blogs?

    I have a blog centered on the same subjects you discuss and would really like to have you share some stories/information. I
    know my visitors would enjoy your work. If you are
    even remotely interested, feel free to send me
    an e mail.

Leave a Reply

Your email address will not be published. Required fields are marked *