• Wed. Oct 16th, 2024

प्रतीक्षालय समुद्घाटन

BySaptahik Samachar

२४ आश्विन २०८१, बिहीबार ०९:०६ २४ आश्विन २०८१, बिहीबार ०९:०६ २४ आश्विन २०८१, बिहीबार ०९:०६

मेची राजमार्ग अन्तर्गतको भद्रपुर खण्डमा भद्रपुर ८ स्थित प्रादेशिक अस्पताल जाने मुख्य चोक (हस्पिटल चोक) मा भद्रपुर नगर पालिकाद्वारा निर्माण गरिएको कलात्मक प्रतीक्षालयको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पाेखरेलज्यूबाट, साथमा हस्तकलाकार सञ्जय प्रधानलाई नगर पालिकाद्वारा सम्मान गरिदैं।१सय ४० स्क्वायर फिट क्षेत्रफलमा बनेको प्रतीक्षालय भ्याट र कन्टल्जेन्सी सहित ७ लाख ६७ हजारमा निर्माण सम्पन्न भएको हो।

One thought on “प्रतीक्षालय समुद्घाटन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *