
भद्रपुर २४,फागुन/ नेपाल भारत मैत्री संघ झापा शाखाको अध्यक्षमा प्रदीप मणि रेग्मी पुनः निर्वाचित हुनुभएको छ। आज भएको निर्वाचनमा आवश्यक पदमा आवश्यक संख्याकोमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचन सम्पन्न भएको निर्वाचनसमितिले जनाएको छ।
निर्वाचन अधिकृत गोपाल गिरीका अनुसार अध्यक्षमा प्रदीपमणि रेग्मी,बरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठ,उपाध्यक्ष शिवकुमार राजभण्डारी,महासचिव शर्मिला अधिकारी,सचिव शिला खड्का, कोषाध्यक्ष अजय साहेवाला र सह- कोषाध्यक्षमा अनिता रिजाल निर्वाचित हुनु भएको छ।
त्यस्तै,सदस्यहरूमा पार्वती गुरागाई-ओझा, निरज पराजुली, गोपाल श्रेष्ठ,निर्मल प्याकुरेल, विनयकुमार गोयल, ईश्वर अधिकारी,गोविन्द कोइराला,सुरेशकुमार मित्तल,भेषराज ढकाल, हरिकृष्ण अग्रवाल, उर्मिलाकुमारी गौतम,देवेन्द्र गौतम,रामु सिंह, धनप्रसाद शिवाकोटी,भक्त खवास, उषा राजवंशी,परवीन अली, राजेश्वर आचार्य र प्रदीप सरावगी रहनु भएको छ।

यसैगरी,केन्द्रीय प्रतिनिधिहरूमा टिकाराज
ढकाल,हुलास चन्द्र सरिया, दिपेश ढकाल, चन्द्रमणि पौडेल,कृष्ण दाहाल, शिवकुमार गुप्ता,आदित्य पराजुली,सुरज खत्री,गणेश पोखरेल, भारतेन्दु कुमार मल्लिक,शुष्मा सिन्हा मल्लिक, पुष्प पोखरेल,रुद्र भूर्तेल,लोकनाथ भट्टराई, राजु दाहाल ,यमबहादुर श्रेष्ठ चयन हुनु भएको छ।
यसअघि अध्यक्ष रेग्मीको अध्यक्षतामा आजै भएको संघको तेस्रो अधिवेशन तथा मैत्री सभाको प्रमुख अतिथि कोसी प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राजवंशी सहित भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, संघका पूर्व केन्द्रीय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्यद्वय छत्र गिरी र ज्योति नेउपानेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।अध्यक्ष रेग्मीले कार्य प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत मन्तव्य र शर्मिला अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो।
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
Sakarya Escort Kızlarla Güzel Vakit Geçirin
A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code promo de 1xbet russe
I have been exploring for a little bit for any high quality articles or weblog posts on this sort of house . Exploring in Yahoo I finally stumbled upon this web site. Studying this info So i’m glad to exhibit that I’ve an incredibly excellent uncanny feeling I found out just what I needed. I such a lot indubitably will make certain to don’t fail to remember this web site and give it a glance on a continuing basis.
آغاز ثبت نام در مدارس علم و ادب، با آغاز ثبت نام در مدارس علم و
ادب در شهر تهران، اقدام به پذیرش دانشآموزان پسر در مقاطع
پیشدبستانی، ابتدایی، متوسطه اول و متوسطه دوم انجام می شود.
مهلت زمان ثبت نام در مدارس شاهد، به صورت متغیر و وابسته به اطلاعیههای رسمی وزارت آموزش و پرورش و اداره کل امور شاهد و ایثارگران است.