• Thu. Nov 20th, 2025

नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

BySaptahik Samachar

१३ भाद्र २०८२, शुक्रबार १३:४१ १३ भाद्र २०८२, शुक्रबार १३:४१ १३ भाद्र २०८२, शुक्रबार १३:४१

भद्रपुर १३, भदौ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त  हुनु भएको छ। मन्त्रिपरिषदको आज बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ नेपाल प्रहरीका ३२औँ आईजीपी  बन्नुभएको छ।
हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ गतेबाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय भएको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख हुनुहुन्छ। 

  सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित तीन दशकको सेवायात्रामा उहाँले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सम्हाल्नु भएको छ ।कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो नाम कमाउनु भएका उहाँ सहकर्मी र अधीनस्थहरूमा समान रूपमा प्रेरणादायी मानिनुहुन्छ।

विद्यमान नियमावलीअनुसार २६ कात्तिक २०८२ मा समाप्त हुनेछ। झन्डै दुई महिनामात्र भए पनि,उहाँको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासको नयाँ उचाइ ल्याउने विश्वास गरिएको छ।

15 thoughts on “नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त”
  1. Good day very cool web site!! Guy .. Beautiful .. Amazing .. I’ll bookmark your website and take the feeds additionally…I’m satisfied to seek out so many useful info right here in the post, we want work out more techniques in this regard, thank you for sharing.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *