• Wed. Jun 25th, 2025

नियमित खोप नलगाउनेलाई खोजी गर्दै स्वास्थ्यकर्मी

BySaptahik Samachar

२४ बैशाख २०८०, आईतवार २१:१३ २४ बैशाख २०८०, आईतवार २१:१३ २४ बैशाख २०८०, आईतवार २१:१३

नगरपालिकामा कोभिडको बुस्टर डोज दिने क्रम जारी

भद्रपुर २४,वैशाख / कतिपय अभिभावकले आफ्ना बालबालिकालाई लगाउनु पर्ने नियमित खोप नलगाएको पाइएको छ । 
भद्रपुर नगरपालिकाले आइतबार आयोजना गरेको नगर स्तरीय नियमित खोप सुदृढीकरण, पूर्ण खोप दिगोपना सुनिश्चितता तथा कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यक्रमका सहभागी नगर स्वास्थ्यकर्मीहरूको रिपोर्टिंङ क्रममा त्यस्तो जानकारी गराएका हुन् ।
नगरको १० वटै वडामा १४१ जना बालबालिका छुटेकाले वडा वडामा खटाइएका स्वास्थ्यकर्मीहरूले ती बालबालिकाहरूको खोजी गरी नियमित खोप लगाउने अभियान थालिएको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।

२३ महिना भित्रका बालबालिका नियमित खोप लिनबाट बीचमै छुट्ने गरेको र त्यसका लागि स्वास्थ्यकर्मीले घरदैलो अभियान सञ्चालन गर्नु परेको पनि उहाँले जानकारी दिनुभयो । 
कार्यक्रममा बालबालिकालाई लगाउनु पर्ने नियमित खोप बारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले छुटेका बालबालिकाहरूलाई स्वास्थ्यकर्मीहरूले आआफ्ना वडामा खोजी खोजी खोप लगाउनु पर्ने बताउनुभयो । नगर क्षेत्रमा डी.पि.टी पहिलो मात्रा लगाउने सङ्ख्या अनुसार १५ महिनामा लगाउनु पर्ने दादुरा÷रुबेला को दोस्रो मात्रा खोप लगाउनु पर्ने बालबालिका छुटेको उहाँले बताउनुभयो । २०७६ सालमै पूर्ण खोपयुक्त भद्रपुर नगर घोषित भएकोले पूर्ण खोप दिगोपना सुनिश्चिततामा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म नगर क्षेत्रमा ७७१ जना बालबालिकाले डी.पि.टीको पहिलो मात्रा लगाएको तथ्याङ्क थियो भने दोस्रो मात्रा लगाउँदा त्यो सङ्ख्या ६३० मा झारेको थियो । यही कारण नगरको १० वटै वडामा खोप लगाउने बालबालिका छुटेकाले वडा वडामा खटाइएका स्वास्थ्यकर्मीहरूले ती बालबालिकाहरूको खोजी गरी नियमित खोप लगाउने अभियान थालिएको हो। कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्राको खोप ९० प्रतिशतले लगाएको र अहिले बुस्टर डोज अभियान सञ्चालन भइरहेको पनि त्यस अवसरमा जनाइएको छ ।

  नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।   

23 thoughts on “नियमित खोप नलगाउनेलाई खोजी गर्दै स्वास्थ्यकर्मी”
  1. Вам требуется лечение? https://chemodantour.ru лечение хронических заболеваний, восстановление после операций, укрепление иммунитета. Включено всё — от клиники до трансфера и проживания.

  2. Awesome facts, Many thanks!
    casino en ligne France
    Valuable content Appreciate it!
    casino en ligne
    Wow quite a lot of very good info.
    casino en ligne fiable
    Awesome data. Thanks a lot.
    casino en ligne France
    Whoa loads of terrific tips!
    casino en ligne francais
    This is nicely said. .
    casino en ligne
    Kudos, I appreciate it!
    casino en ligne fiable
    You actually reported this effectively!
    casino en ligne fiable
    Nicely put. Thanks a lot.
    casino en ligne France
    Amazing loads of great data!
    casino en ligne

  3. ¡Saludos, entusiastas del riesgo !
    Casino online extranjero sin lГ­mites mensuales – п»їhttps://casinosextranjerosenespana.es/ mejores casinos online extranjeros
    ¡Que vivas increíbles giros exitosos !

  4. ¡Hola, fanáticos de la suerte !
    GuГ­a completa de casinos online extranjeros seguros – п»їhttps://casinosextranjerosdeespana.es/ casinosextranjerosdeespana.es
    ¡Que vivas increíbles instantes únicos !

  5. ?Hola, apasionados de la emocion !
    casinos fuera de EspaГ±a para disfrutar al mГЎximo – п»їhttps://casinosonlinefueradeespanol.xyz/ casino por fuera
    ?Que disfrutes de asombrosas rondas vibrantes !

Leave a Reply

Your email address will not be published. Required fields are marked *