
भद्रपुर १३,जेठ /भद्रपुर नगरपालिकाका नव निर्वाचित पदाधिकारीहरूलाई भद्रपुरको पृथ्वी आधारभूत विद्यालयले स्वागत सम्मान गर्दै विद्यालयमा वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती ओझाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षद्वय बन्धु कार्की र गौरव सुव्वा-मनोज, तथा सदस्यहरू भगवती बस्नेत, लक्ष्मी परियार, मिनलाल राजवंशी र तुलाराम राजवंशीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको हो।
सोही कार्यक्रममा बेलायतमा रहेको संस्था save the school foundation – UK ले पृथ्वी आधारभूत विद्यालयका साथै श्री प्रा वि. भद्रपुर – १ र सरस्वती विद्या मन्दिर भद्रपुर – ७ लाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। दाता संस्थाका परिवार सदस्य शिक्षासेवी घनेन्द्र शर्मा र धरणी शर्माको संयोजनमा आयोजक पृथ्वी आधारभूत विद्यालयलाई ८ वटा ह्वाइट बोर्ड र बाल कक्षाका लागि स्टेशनरी, श्री प्रा वि. लाई एउटा ह्वाइट बोर्ड र स्टेशनरी तथा सरस्वती विद्या मन्दिरलाई स्टेशनरीका रूपमा मार्कर, कपि, पेन्सिल, इरेजर लगायत सामग्री हस्तान्तरण गरेको सहयोग पहलकर्ता धरणी शर्माले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की, वडाध्यक्षद्वय सुव्बा र कार्की लगायत नगर शिक्षा शाखाका अधिकृत प्रेमबहादुर भुजेल, दाता परिवारका घनेन्द्र शर्मा र सञ्चारकर्मी गोपाल गिरीले मन्तव्य राख्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक नवकुमार रायले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रमा गौतम भट्टराईले गर्नुभएको थियो।
Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
Мы предлагаем:сервисные центры в москве
Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.