प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना
प्रशासन प्रमुखहरूको फेरबदल भइरहेको सन्दर्भमा नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पनि सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार झापामा कार्यरत प्रहरी उपरीक्षक सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ भने झापामा विश्वमणि पोखरेललाई पठाइएको छ ।पोखरेल राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारबाट झापामा पठाइएको हो। भट्टराईको इन्चार्जबाट इन्चार्जमै सरुवा भएको छ ।
त्यस्तै,जिल्ला प्रहरी कार्यालय सिराहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ भने कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखि नै तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको गरिएको हो । एसपीहरुको सरुवा हुँदा केही जिल्लामा प्रहरी प्रमुख समेत परिवर्तन भएका छन् । कञ्चनपुर, बारा, काभ्रे, झापासहितका जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालका ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको पनि सरुवा भएको छ। माघ महिनादेखिको तलब, भत्ता तथा रासन पाउने गरी उहाँहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।
सरूवा क्रममा झापाको सशस्त्र प्रहरी नेपाल २नं.गण हेडक्वार्टर भद्रपुर – ८ घोडामारा,चन्द्रगढीमा कार्यरत उपरीक्षक रमेशकुमार पाण्डे काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरूवा हुनु भएकाे छ भने त्यो स्थानमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराबाट प्रदिपसिंह कार्की आउँदै हुनुहुन्छ।
त्यस्तै, झापाकै सशस्त्र प्रहरी बल नेपाल ३८ नं. रिजर्भ गण हेडक्वार्टर लखनपुरमा रहनुभएका प्रहरी उपरीक्षक सुभाष भण्डारी सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा स्थानान्तर हुनुभएको छ। उहाँको ठाउँमा सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत समिककुमार महर्जनलाई पठाइएको छ।
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
заработок на аккаунтах биржа аккаунтов
Gaming account marketplace Sell Account
Online Account Store Website for Selling Accounts
website for buying accounts accounts market
guaranteed accounts account selling service
account acquisition https://accountsmarketdiscount.com
profitable account sales https://accounts-marketplace.org/
website for selling accounts account selling platform
online account store social media account marketplace
account exchange https://shop-social-accounts.org/
accounts for sale https://accounts-marketplace-best.pro
buy ad account facebook https://ad-account-for-sale.top/
buy old google ads account sell google ads account
buy ad account facebook buy facebook advertising
buy verified google ads accounts https://buy-ads-agency-account.top/
google ads agency accounts https://sell-ads-account.click
verified bm for sale https://verified-business-manager-for-sale.org
buy tiktok business account https://tiktok-ads-account-buy.org
tiktok ads agency account https://buy-tiktok-ads-accounts.org
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.