काठमाडौं २३,चैत्र / नेपाल राष्ट्र बैंकले लगभग ३सय वटा वस्तुको आयातमा कडाइ गरेको छ। राष्ट्र बैंकले गाडी, सुन मात्र होइन दैनिक उपभोग हुने कतिपय वस्तुको आयात रोक्न बैंकहरुलाई प्रतीतपत्र नखोल्न निर्देशन दिएको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न भनेको जानकारी दिनुभयो । यसमा गाडीदेखि सुनचाँदीसम्म पर्छ।
अब बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि पनि प्रतितपत्र खोल्ने छैनन्।
बैंकहरुले परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।
यययसबाहेक ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात अब नहुने भएको छ।
त्यस्तै माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले एलसी खोल्दैनन्।
यबैंकले कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसन र एन्टिक सामानको पनि बैंकले एलसी खोल्दैनन्।
डिजाइन गाडी, मोपेड, साइकल र आवश्यक पर्ने मोटर आयात पनि बैंक गर्ने छैनन्। बैंकहरुले अब गाडी तथा यसमा लाग्ने इक्विपमेन्ट, मेसिनरी तथा पार्टपुर्जा, धान, चामल, सुन, रेडिमेड कपडा, विद्युतीय उपकरण, कपडाजन्य वस्तु, चाँदी, धागो लगायतको पनि आयातका लागि एलसी नखुल्ने भएको छ।
‘अहिले अर्थतन्त्रमा केही समस्याहरु देखिएको छ। आत्तिनु पर्ने खालको ठूलै समस्या त होइन तर सावधानी अपनाउनु पर्ने बेला भएको छ,’ डेपुटी गभर्नर मिश्रले भन्नुभयो , ‘अहिले हामीले समस्यामा सुधार नहुन्जेलका लागि आयातमा कडाइ गर्न खोजेको हो।’
неотложная наркологическая помощь http://www.skoraya-narkologicheskaya-pomoshch11.ru .
Вывод из запоя Вывод из запоя .
интересные идеи для бизнеса интересные идеи для бизнеса .
Кодировка от алкоголя Кодировка от алкоголя .
поиск информации о человеке по номеру телефона поиск информации о человеке по номеру телефона .
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.