• Sun. Dec 22nd, 2024

डाक्टर खनाल एक्सेल बैंकको सञ्चालकमा चयन

BySaptahik Samachar

१२ कार्तिक २०८१, सोमबार २०:३२ १२ कार्तिक २०८१, सोमबार २०:३२ १२ कार्तिक २०८१, सोमबार २०:३२

भद्रपुर १२, कात्तिक / झापाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डाक्टर रुपकप्रसाद खनाल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक सदस्य पदमा चयन हुनुभएको छ।

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको सो बैंक नेपालको पहिलो प्रादेशिक विकास बैङ्क हो। डक्टर खनाल सो बैंकको संस्थापक शेयर सदस्य हुनुहुन्छ ।

3 thoughts on “डाक्टर खनाल एक्सेल बैंकको सञ्चालकमा चयन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *