
भद्रपुर ३०, साउन / अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।
बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले राईलाई नियुक्त गरेको प्रवक्ता सुरेश शाहले जनाउनु भएको छ ।
राईले गत वर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर समेत रहेका राईको प्रशिक्षणमा धनगढी एफसी गत वर्ष नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको थियो।
त्यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी क्लबका पूर्व गोलकिपर डंगोल भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक हुनुहुन्थ्यो।
एन्फाको साउन २६ गते बसेको केन्द्रीय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
. नेपालबाहिर रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरे पनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको हो। टोलीमा अल्मुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत प्रशिक्षणमा समावेश छन् ।
राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाइएका ४० खेलाडीमाःगोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ
डिफेन्डरः – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डरः – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरजज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्डः– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.