• Fri. Jul 25th, 2025

कोसी प्रदेश स्तरीय अन्तर पालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुरलाई

BySaptahik Samachar

१८ चैत्र २०८०, आईतवार ०७:०८ १८ चैत्र २०८०, आईतवार ०७:०८ १८ चैत्र २०८०, आईतवार ०७:०८

भद्रपुर १८,चैत / मोरङको बेलवारीमा भएको प्रदेशस्तरीय अन्तरपालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुर नगरपालिकाले उचालेको छ।
हिजो ( शनिबार) बेलवारीमा आयोजित फाइनल खेलमा प्रतिस्पर्धी विराटनगर महानगरपालिकालाई ९ रनले पछि पार्दै कोसी प्रदेश स्तरीय उपाधि भद्रपुरले उचालेको हो।


टस जितेर पहिले ब्याटिङ रोजेको भद्रपुरले दिएको १६१ रनको लक्ष्य विराटनगरलाई भारी पर्दा उसले निर्धारित समयमा १ सय ५२ रनमात्र बनाउन सक्यो। भद्रपुरलाई ९ रनले जिताउन सिद्धार्थ कुमारको योगदान उल्लेख्य थियो। रोमाञ्चक जीत निकाल्न योगदान गर्ने सिद्धार्थ कुमार म्यान अफ दि म्याच घोषित भए।
जीतसँगै भद्रपुरले नगद रू एक लाख पुरस्कार हात पारेको छ।

122 thoughts on “कोसी प्रदेश स्तरीय अन्तर पालिका टी ट्वेन्टी क्रिकेटको उपाधि भद्रपुरलाई”
  1. You mentioned this fantastically!
    casino en ligne francais
    You mentioned it perfectly.
    casino en ligne
    Nicely put. Thanks.
    casino en ligne
    Seriously lots of terrific tips.
    casino en ligne francais
    Whoa quite a lot of helpful info!
    meilleur casino en ligne
    You actually stated that perfectly!
    casino en ligne
    Cheers, Lots of tips!
    casino en ligne francais
    You suggested that effectively.
    casino en ligne
    You explained that superbly.
    casino en ligne
    Terrific material Cheers!
    casino en ligne

  2. That is very interesting, You’re an overly professional blogger. I’ve joined your rss feed and look forward to in search of extra of your great post. Also, I’ve shared your website in my social networks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *