• Sun. Sep 8th, 2024

किचकवध फूटवल प्रतियोगिता शुरु

BySaptahik Samachar

६ चैत्र २०७८, आईतवार ०५:३२ ६ चैत्र २०७८, आईतवार ०५:३२ ६ चैत्र २०७८, आईतवार ०५:३२

भद्रपुर , चैत्र / भद्रपुर-१ सोमबारेको नाईटिङ्गल खेल मैदानमा हिजो देखि शुरू किच्चकबध गाेल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेडले विजयी शुरूआत गरेको छ। रेड हर्ष इलामलाई हराउँदै बिर्तामोड युनाइटेडले विजयी शुरूआत गरेको हो।
प्रदेश सांसद बसन्त बानियाको प्रमुख आतिथ्य र रमेश गुरुङको अध्यक्षतामा प्रथम ऐतिहासिक किच्चकबध गोल्डकप -२०७८ नकआउट फुटबल प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा आज एपिएफ पकली र जलथल फूटवल क्लव वीच प्रतिष्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *