• Wed. Jul 23rd, 2025

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित

BySaptahik Samachar

१३ असार २०७९, सोमबार १९:२९ १३ असार २०७९, सोमबार १९:२९ १३ असार २०७९, सोमबार १९:२९

भद्रपुर १३,असार/ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बन भएका हुन् ।
इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लिने दिने डिल गरेको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।


न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

4 thoughts on “काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Thank you, Helpful stuff!
    casino en ligne
    Seriously quite a lot of great advice!
    casino en ligne France
    Amazing lots of great info.
    casino en ligne France
    Good forum posts. Thank you.
    casino en ligne
    Effectively voiced certainly. .
    casino en ligne
    Very good knowledge, Cheers!
    casino en ligne francais
    Amazing write ups. Kudos!
    casino en ligne
    Amazing quite a lot of excellent knowledge.

    casino en ligne
    You made your point.
    casino en ligne
    You said it very well.!
    casino en ligne

Leave a Reply

Your email address will not be published. Required fields are marked *