भद्रपुर ८ साउन। साप्ताहिक समाचारदाता। ओलम्पिक 2020 अर्थात् ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १ वर्ष पछि सरेको हो ।कोरोना महामारीका कारण १ वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०२० को मार्च महिनामै ओलम्पिक १ वर्ष सार्ने निर्णय गरिएको थियो । तर अहिले पनि कोरोना महामारी पूर्ण रुपमा साम्य भइसकेको छैन ।
‘मेरो विचारमा हामी जव रंगशाला प्रवेश गर्छौं, त्यो क्षण हामी सबैका लागि विशेष क्षण हुनेछ ।
महामारीको समय भए पनि उद्घाटन समारोहलाई भव्य बनाउँदै आफ्ना नागरिकको मन जित्ने प्रयासमा आयोजक देश जापान रहेको छ । उद्घाटन समारोहमा भीआईपी पाहुनाहरु १ हजारभन्दा कमको संख्यामा रंगशालामा उपस्थित हुनेछन्।
ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन् ।खेलाडी र प्रशिक्षक भन्दा बढि
गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्नेछिन् । उनको खेल ढिला भएकाले उद्घाटन समारोह गुमाउनेछिन् ।
Sitedeki tüm içerikler SEO uyumlu ve kullanıcıyı yanıltmıyor. Ankara escort arayan herkes için güvenilir bir kaynak.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.