• Sun. Sep 8th, 2024

भद्रपुरमा आँखा शिविर सम्पन्न

BySaptahik Samachar

१ कार्तिक २०७९, मंगलवार १७:०७ १ कार्तिक २०७९, मंगलवार १७:०७ १ कार्तिक २०७९, मंगलवार १७:०७

२ सय ४० जनाको आँखा जाँच

भद्रपुर ०१,कात्तिक / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा भद्रपुरमा भएको निःशुल्क आँखा शिविरमा २ सय ४० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। मेची आँखा अस्पताल सैनिक मोड विर्तामोडको प्राविधिक सहयोग र भद्रपुर ४ नंं. वडा कार्यालयको व्यवस्थापनमा भद्रपुर-४ स्थित पशुपति प्रा.वि.मा आज सम्पन्न भएको एक दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविरमा आएका आँखा रोगी मध्ये १५ जनालाई मोतियाविन्दुको अप्रेशनका लागि सिफारिस गरिएको छ।

आँखा रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो भने न्यूनतम् मूल्यमा रिडिङ चस्मा उपलब्ध गराइएको थियो।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको संयोजकत्वमा भएको कार्यक्रममा आँखा अस्पतालकी जनसम्पर्क अधिकृत कविता कार्की लगायत चिकित्सक प्राविधिक टीमको सहभागिता थियो।

27 thoughts on “भद्रपुरमा आँखा शिविर सम्पन्न”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Primary – 500 references with inclusion embedded in compositions on publishing platforms

    Secondary – 3000 web address Forwarded links

    Tier 3 – 20000 connections mix, posts, articles

    Implementing a link structure is advantageous for web crawlers.

    Need:

    One connection to the site.

    Key Phrases.

    Valid when 1 query term from the content subject.

    Note the supplementary offering!

    Crucial! Primary connections do not conflict with Tier 2 and Tier 3-tier links

    A link hierarchy is a device for enhancing the circulation and referral sources of a internet domain or social media platform

Leave a Reply

Your email address will not be published. Required fields are marked *