
भद्रपुर १,फागुन / ६ महिना अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परे पछि उडान बन्द भएको सौर्य एयरलाइन्सले नियमित उडानमा फर्किने तयारी गरेको छ । २०८१ साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि सौर्य एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो ।
उक्त दुर्घटनामा परी सौर्य एयरले एकसाथ १७ जना व्यवस्थापन र प्राविधिक जनशक्ति गुमाएको थियो ।
केही प्रक्रिया पुरा गरेपछि फागुनको पहिलो सातादेखि नै नियमित उडान गर्ने तयारी गरेको सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले जानकारी दिनुभयो । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले अडिट गरिसकेको छ,’ खनालले भन्नुभयो, ‘त्यसको रिपोर्ट केही दिनमा आउँछ, त्यस पछि हामी उडान शुरु गर्छौं ।’ खनालका अनुसार सौर्यले शुरुमा ५० सिट क्षमताको एउटा जहाजमार्फत भद्रपुर र बिराटनगरमा उडान गर्नेछ ।
Kunjungin situs rtp slot terbaru 99,99% akurat, rtp slot hari ini Situs RTP Live Slot Tertinggi di Indonesia
Wow! Thank you! I continually needed to write on my website something like that. Can I include a part of your post to my blog?
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Gizlilik, konfor ve kalite… Ankara Escort arayışlarımda tam anlamıyla ihtiyaçlarımı karşıladı.
Özellikle Çankaya Escort kategorisindeki profillerde kaliteyi anında hissediyorsunuz. Gözünüz kapalı tercih edebilirsiniz.