गोपाल गिरीबाट‐———-
भद्रपुर २९ , पुस / प्रादेशिक अस्पताल भद्रपुरको व्यवस्थापन समितिमा ४ जनालाई मनोनयन गरिएको छ। मनोनित हुने सदस्यहरूमा गीताप्रसाद भट्टराई, गीता श्रेष्ठ, शिवकुमार राजभण्डारी र कौशिल्या अधिकारी हुनुहुन्छ।
नियुक्त हुने ४ जनामा २ जना काँग्रेस र २ जना एमाले पाटीमा सम्बद्ध हुनुहुन्छ।


कोसी प्रदेशको जनस्वास्थ्य ऐनमा सरकारी अस्पतालको सञ्चालन एवं व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था अनुसार जिल्ला अस्पताल झापाको अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरिएको छ भनेर उहाँहरूलाई दिइएको पत्रमा उल्लेख छ।


तर, भद्रपुरको साविक जिल्ला अस्पताल कोसी प्रदेश अन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल रहेको घोषित छ। ऐन अनुसार प्रदेश सरकारले २ महिला सहित ५ जना मनोनयन गर्ने प्रावधान छ।५ जना मनोनयन गर्ने व्यवस्था भए पनि २ महिला सहित ४ जनालाई मनोनयन गरिएको अनौपचारिक जानकारी पाएको तर अस्पतालमा आधिकारिक पत्र आई नपुगेको अस्पतालका प्रशासन प्रमुख वशिष्ठ अधिकारीले जानकारी दिनुभयो।


अस्पताल व्यवस्थापन समितिमा मनोनित ५ जना वाहेक जिल्ला समन्वय समितिका प्रमुख पदेन अध्यक्ष रहने व्यवस्था छ।त्यस्तै,नगर प्रमुख ,प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, रेडक्रस झापाका सभापति, उद्योग वाणिज्य संघको अध्यक्ष र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पदेन सदस्य र मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहने व्यवस्था छ।*@co*.clipdatacontentprovider/notes_clipboard/clipdata_bodytext_250113_215133_512/1.jpg">
estafas
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.
İyi ki denk gelmişim dediğim bir site. Aradığım zarafet ve sınıf buradaydı. Özellikle Çankaya escort profilleri çok seçkin.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.
Этот обзорный материал предоставляет информационно насыщенные данные, касающиеся актуальных тем. Мы стремимся сделать информацию доступной и структурированной, чтобы читатели могли легко ориентироваться в наших выводах. Познайте новое с нашим обзором!
Углубиться в тему – https://medalkoblog.ru/
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.