राजधानी समाचारदाता – – – – –
जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप यसै हप्ता काठमाडौं आइपुग्ने भएको छ।
काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।
जापानबाट भोलि बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमश: शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।
जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाख केही पछि आइपुग्ने राजदूतावासले जनाएको छ।
भारतबाट आएको कोभिसिल्डको पहिलो डोज लगाएर बसेका लगभग साढे १३ लाख जेष्ठ नागरिकलाई सो खोप दिने सरकारले बताएको छ। अष्ट्राजेनेका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको हुँदा त्यसको विकल्पमा यो खोप दिने सरकारी तयारी छ।
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.