स्वास्थ्यचौकी पुनर्निमाणका लागि भारतले दियो ५३ करोड सहयोग
काठमाडौं : धादिङ र सिन्धुपाल्चोक जिल्लामा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड आर्थिक सहयोग प्रदान गरेको छ। नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा…