• Mon. Jul 22nd, 2024

विद्युत्

  • Home
  • ‘विद्युत् माग बढाउनु चुनौती’

‘विद्युत् माग बढाउनु चुनौती’

काठमाडौं  : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत्को माग बढाउन सक्नु चुनौतीपूर्ण भएको बताएका छन्। प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका शाक्यले आइतबार कार्यभार सम्हाल्दै अहिलेको प्रमुख चुनौती…