• Sun. Jun 29th, 2025

Latest Samachar

स्थापना दिवसमा सहारा साकोस चन्द्रगढीद्वारा आश्रित अपाङ्ग‌लाई सहयोग

भद्रपुर २१,चैत /अपाङ्ग पुनर्स्थापना केन्द्र भद्रपुरका अपाङ्गता भएका आश्रितहरुलाई सहारा साकोस चन्द्रगढीले खाजाको व्यवस्था गरेको छ। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना दिवसको अवसरमा चन्द्रगढी सेवा…

गलगलिया नाकाबाट आयात निर्यात खुला

गलगलिया नाकाबाट आयात निर्यात खुलाःभारतले गरिदियो नेपाली सिमेन्ट र प्लाइउडको ‘बीआईएस’ नवीकरण, अब निर्यात खुल्ने भारतले नेपालका केही सिमेन्ट र प्लाइउड उद्योगको बीआईएस प्रमाणपत्र नवीकरण गरिदिएपछि त्यसतर्फको निर्यात खुल्ने भएको…

निजामती कर्मचारी संगठनको स्वास्थ्य शिविर सम्पन्न, ६८३जना लाभान्वित

भद्रपुर १९, चैत / नेपाल निजामती कर्मचारी संगठन झापाले भद्रपुरमा  आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।झापाका सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत…

सहाराको उद्यम विकास प्रवर्द्धन कार्यक्रम भद्रपुरमा

भद्रपुर १९, चैत्र / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चन्द्रगढीले उद्यम विकास प्रवर्द्धन सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। व्यवसाय गर्न चाहने सहाराका सदस्यहरूलाई आज सेवा केन्द्रमै…

भद्रपुर क्रिकेट क्लबको स्तरोन्नति गरिदै,आज पेविलियनको शिलान्यास

भद्रपुर १६, चैत / भद्रपुर क्रिकेट क्लवको अफिसियल भवन (पेविलियन)-को आज शिलान्यास गरिएको छ । मेची बहुमुखी क्याम्पसको परिसरमा निर्माणाधीन क्रिकेट मैदानको स्तरोन्नति गर्ने क्रममा निर्माण हुने अफिसियल भवन (पेविलियन)को…

निजामती कर्मचारी संगठनद्वारा भद्रपुरमा निशुल्क स्वास्थ्य शिविर हुँदै

भद्रपुर १४, चैत / भद्रपुरमा निशुल्क रुपमा वृहत स्वास्थ्य शिविर गरिने भएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।    संगठनका झापा अध्यक्ष हिरण्य नेउपानेका…

प्रधानमन्त्री ओलीको आश्वासनःरोकिएको गिरिजा स्मृति भवनको काम अघि बढाइने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका-८ स्थित गिरिजाप्रसाद कोइराला सभागृहको रोकिएको निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका…

झापा भद्रपुरका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघको महासचिव नियुक्त

भद्रपुर १३,चैत /दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल (झापा,भद्रपुर)-का पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ ।अनवरुल हकको राजीनामापछि कट्टेललाई उक्त जिम्मेवारी दिइएको हो । २०१५ देखि महासचिव रहेका…

भद्रपुर नगर पालिकाको सर्वदलीय टोली राजधानीमा, नेता र मन्त्रीसँग भेटघाट जारी

भद्रपुर १२, चैत / भद्रपुर नगर पालिकाको टोली भद्रपुर नगरको विकासका लागि विभिन्न मांग लिएर आज भोलि राजधानी काठमाण्डौ पुगेको छ।नगर प्रमुख गणेश पाेखरेलको नेतृत्वमा राजधानी पुगेको सर्वदलीय टोली,बिगत केही…

भानु आधारभूत विद्यालय को ३६ औं वार्षिकोत्सव सम्पन्न

भद्रपुर ५,चैत / झापा, भद्रपुर – ८ स्थित भानु आधारभुत विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक समारोहको आयोजना गरी आज सम्पन्न गरिएको छ । भद्रपुर नगर पालिकाका नगरप्रमुख…