भद्रपुर ३०,असोज/ नेपाल प्रहरीले ६९ औँ प्रहरी दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय झापाले पनि विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै ६९ औं प्रहरी दिवस…
भद्रपुर २६,असोज / सनातनी हिन्दु धर्मावलम्बीहरूले आज विजयादशमीको टीका लगाउनको लागि मान्यजनकोमा जाने क्रम चलिरहेको छ । विजया दशमीदेखि पूर्णिमासम्मै ठूलावडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ…
भद्रपुर २५, असोज / झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घ़ाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । हिजो राति अन्दाजी २१ः५० बजेको समयमा भद्रपुर १०…
भद्रपुर २५ ,असोज / मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनाबाट झापा ,भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका…
मेची राजमार्ग अन्तर्गतको भद्रपुर खण्डमा भद्रपुर ८ स्थित प्रादेशिक अस्पताल जाने मुख्य चोक (हस्पिटल चोक) मा भद्रपुर नगर पालिकाद्वारा निर्माण गरिएको कलात्मक प्रतीक्षालयको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पाेखरेलज्यूबाट, साथमा…
भद्रपुर जेसीजद्वारा बडा दशैँ, दीपावली तथा छठ-२०८१ को उपलक्ष्यमा स्व.विनेश स्मृति जेसीज भवनमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।
भद्रपुर २३,असोज / बडा दशैँ-२०८१ को पूर्वसन्ध्यामा भद्रपुर जेसीजको आयोजना तथा भद्रपुर जुनियर जेसीजको सह आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर-८ स्थित सुकीर्ति टोलमा रहेको स्व.विनेश स्मृति जेसीज…
भदपुर जेसीजको इतिहास कायमै कलाकार प्रधानलाई सम्मान भद्रपुर २३,असोज / मेची राजमार्ग अन्तर्गतको भद्रपुर खण्डमा पर्ने भद्रपुर-८ स्थित हस्पिटल चोकमा निर्मित कलात्मक यात्रु प्रतीक्षालयको उद्घाटन गरिएको छ ।राजमार्गबाट प्रादेशिक अस्पताल जाने…
विरिङ्ले पुर्याएको क्षतिको अनुगमन भद्रपुर २२,असोज/ कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले ‘राजवंशी साहित्य’ नामक पुस्तकको विमोचन गर्नुभएको छ।कन्काई नगरपालिकाको वडा नं– ९ मा पर्ने घैलाडुब्बाको टेकनारायणबारीस्थित कोच…