लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ…
दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार भएको छ । सडक…
नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २५ रुपैयाँ महँगो मूल्यमा बिक्री हुने गरेपछि तस्करमा लागेका गिरोहले अनेक जुक्ति लगाएर भारततर्फ इन्धन तस्करी गर्ने गरेको पाइएको छ । मोटरसाइकलमा जर्किनमा राखेर तस्करी…
रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने…
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको…
खोटाङमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ। घाँस काट्नका लागि रुखमा चढेको अवस्थामा लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय उर्मिला थापा र साकेला गाउँपालिका–४ मात्तिम आहालेका ६७…
ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गत वर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरलले २५२औं विजय उत्सव समारोहबीच शिल्यान्यास गरेसँगै युद्ध संग्रहालयको निर्माणले तीव्रता पाएको थियो। भवन निर्माण…
क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द…